काठमाडौं, २३ पुस । सुदुरपश्चिम जानको लागि अब मोबाईलबाटै टिकट काट्न सकिने भएको छ । महाकाली यातायातको टिकट बससेवा डटकमबाट काट्ने सुविधा भएसंगै सुदुरपश्चिम जानको लागि पनि मोबाईलबाटै टिकट सकिने व्यवस्था भएको हो । महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न...
काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो । यो...
उनले पेट्रोलियम पदार्थको बिक्रीबाट ब्यहोर्नुपर्ने घाटा न्यूनीकरण गर्न आयल निगम पनि विद्युतीय सवारीको प्रयोगमा जोड दिने नीति बनाएको ठाकुरले बताए । यही नीतिअनुसार निगमले विद्युतीय सवारी समेत किनेको उनको भनाई छ ।
यस फिचरले निलो रंगले जाम नभएको, पहेँलो रंगले सडक व्यस्त अर्थात सवारीहरूको संख्या धेरै भए पनि चलिरहेको र रातो रंगले ट्राफिक जाम भइरहेको बुझाउँछ।
काठमाडौं । 'रिडडारा आरडिसिक्स फाेडब्लुडि' मनाङ पुग्ने पहिलाे इभि बनेकाे छ। एवाइएफ माेटर र्यालि अन्तर्गत मनाङ पुग्ने पहिलो इभि पिकअप बनेकाे हाे। एवाइएफ र्यालिकाे आधिकारिक सवारी साझेदारका रूपमा सिजि, मोटर्सले देशभर फैलिएको २४० भन्दा बढी चार्जिङ स्टेसन नेटवर्कको...
सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहव प्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।
काठमाडौं, १ पुस । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले सुविधा सहितको शोरुम कैलालीको अत्तरियामा संचालनमा ल्याएको छ। हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो। नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हंशराज हुलासचन्द एण्ड...
अमेरिकी कार निर्माता फोर्डले नयाँ एसयूभी ‘पुमा’ बजारमा ल्याउने तयारी गरिरहेको छ । नयाँ एसयूभी ‘पुमा’ एसयूभी इकोस्पोर्ट भन्दा आकारमा केही ठुलो र केही महंगो हुने पनि कम्पनीले जानकारी दिएको छ । अर्को साता नेदरल्याण्डमा हुने कार्यक्रममा फोर्डको ‘पुमा’ सार्वजनिक गर्ने...
यातायात व्यवस्था विभागले पछिल्लो समय निकालेको सूचनाले टुटल र पठाओको सेवा धरापमा परेको छ । विभागले मंगलवार राती सूचना प्रकाशन गर्दै विभिन्न प्रयोजनको लागि दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएसंगै यी दुवैको सेवा धरापमा परेको हो ।
मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।