काठमाडौं । अग्नि मोटो इंक प्रालिले आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक सार्वजनिक गरेको छ ।
पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक टेस्ट राइडको लागि काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा प्राप्त...
साउन, ९ काठमाडौं । सिजि मोटर्सले गील्य अटाे ग्रुपसँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप रिडारा आरडिसिक्सका लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।
अफर अन्तर्गत ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक इभि पिकअप आफ्नो बनाउन...
काठमाडौँ, ५ असोज । सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ लाई लक्षीत गर्दै पर्यटकलाई आरामदायी र सर्वसुलभ यात्रा गराउनको लागि स्विफ्ट होलिडेज सञ्चालनमा ल्याइएको छ ।
पोखराको लेकसाईडमा रहेको मुख्य कार्यालयले सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज...
सरकारले नेपालमै पहिलो पटक रत्नपार्क-सूर्यविनायक रूटमा द्रुत बस सेवा संचालनमा ल्याएको छ । बुधबार संविधान दिवसको अवसर पारेर रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।
विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।
काठमाडौं । नेपालको लागि रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइलले ‘मेटोर ३५०’ नेपाली बजारमा भित्र्याउने भएको छ ।
कम्पनीका अनुसार केहि प्रक्रियागत काम सकेपछि मेटोर ३५० नेपाली बजारमा सार्वजनिक गर्ने बताएको छ ।
मेटोर ३५० मा ३४९ सीसी सिंगल...
बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
काठमाडौं । स्टाइल ट्रेड लाइन कम्पनीले चाइनिज ब्रान्ड कासाकाका डर्ट बाइक नेपाली बजारमा भित्र्याएको छ। कासाकाका दुई मोडल कासाका २०० र कासाका २५० नेपाल भित्रिएका हुन्।
यही कम्पनीले नेपालका लागि चाइनिज ब्रान्ड जायलिङका मोटरसाइकल समेत आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको...
जनकपुर टीभीएस शोरुम आर्यन अटोमोबाइल्समा भएको पत्रकार सम्मेलन कार्यक्रममा उनलाई जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको हातबाट टीभीएसको सबैभन्दा महँगाे बाइक अपाचे आरआर ३१० हस्तान्तरण गरिएको हो।
काठमाडौं । मोटरसाइकल यात्रालाई जति रोमाञ्चक मानिन्छ, दुर्घटनाको दृष्टिकोणले त्यति नै जोखिमपूर्ण पनि । पछिल्लो समय नेपालमा मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको छ ।
सवारी साधन चलाउँदा स–सानो कुरामा ध्यान नदिँदा दुर्घटना निम्तिन सक्छ । आफ्नो सवारी लिएर...


































