सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ३० हजार

सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

फेरि बढ्यो सुनको भाउ, प्रतितोला मूल्य ९७ हजार पुग्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार छापावाला र तेजाबी दुवैको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको १ लाख ४५ हजार...

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बिहीबार मात्रै नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ३३ हजार

सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला दुई हजार बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रहेको छ । यो नै हालसम्मकै उच्च मूल्य हो ।

सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो ।

वर्ष २०७८: सुनचाँदीको मूल्यमा तीव्र उत्तारचढाव, विश्लेषकको अनुमान विपरित नयाँ रेकर्ड

पछिल्लो समय विश्वभर नै बहुमूल्य मानिने पहेँलो धातु अर्थात सुनको मूल्यमा भारी उत्तारचढाव आएको छ ।

११०० रुपैयाँले घट्यो सुनको मूल्य

चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

फेरि ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोवार ?

आइतवार सुनको भाउ तोलाको ५०० रूपैयाँले घटेको छ ।

एकैदिन २७ सयले घट्यो सुनको मूल्य

सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।