ओरालो लाग्दै सुनचाँदीको भाउ

तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

घट्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन प्रतितोला २६ सय बढ्यो

यस दिन छापावाल सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँले बढेर एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ३६ हजार...

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ५५० सय रुपैयाँ रहेको छ ।

रेकर्ड राखेको सुनको मूल्यमा ब्रेक, एकैदिन प्रतितोला २२ सय रुपैयाँ घट्यो

शुक्रवार एकैदिन २ हजार ४ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३९ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको छ ।

प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाँले बढेको हो

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।

सुन र चाँदीको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय र चाँदीको भाउ ५ रुपैयाँले बढेको हो।

सुनको भाउ एकैदिन तोलामा १३ सय रुपैयाँ महंगियो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख ३४ हजार

सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।