सुनको मूल्य घट्यो
सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलवार प्रतितोला ६ सय रुपैयाँ घटेको हो।
सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख ३४ हजार
सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
सुनको मूल्य हालसम्मकै महङ्गो, कति पुग्यो तोलाको ?
काठमाडौं, १८ पुस । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो कायम भएको छ ।
शुक्रवार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेसंगै सुनको मूल्य...
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, २६ कात्तिक । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुन तोलाको...
प्रतितोला ९०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ कारोबार मूल्य ?
काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला ९०० रुपैयाँ बढेको छ ।
आइतवार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ९००...
सुनचाँदीको भाउ घट्यो, कति छ आज ?
काठमाडौं २९ कात्तिक । नेपाली बजारमा शुक्रवार सुन चाँदीको भाउमा गिरावट आएको छ ।
अघिल्लो दिनको तुलनामा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले...
महंगियो सुन-चाँदीको भाउ
नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतवार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ ।
सुनको मूल्य लगातार घट्दा चाँदीको मूल्यमा भने नयाँ कीर्तिमान
लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ आइतबारदेखि घट्न थालेको हो ।
रसायन शास्त्रतर्फको नोबेल पुरस्कार कसले पाए ?
यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो ।
सुनको भाउ तोलामा १२ सय घट्यो
काठमाडौं, १८ फागुन । सुनको भाउ प्रति तोला १२ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा आइतबार छापावाल सुन प्रति तोला ७८ हजारमा...






























