सुनको भाउ घट्दा चाँदीमा बृद्धि, यस्तो छ आजको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउमा गिरावट आएको छ ।

ताेलामा करिव ३ हजारले घट्याे सुनकाे भाउ

सुनकाे भाउ मंगलबार पनि घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ मूल्य घटेको हाे।

आज पनि बढ्यो सुनको भाउ

नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।

एकैदिन १० हजार ४ सय बढ्यो सुनकाे भाउ

बुधबार सुनकाे भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ ३ लाख माथी

शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ ।

ताेलामै २ हजारले बढ्याे सुनकाे भाउ

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढसँगै स्थानीय बजारमा पनि त्यसको असर देखिएकाे छ।

नयाँ रेकर्ड बनाएकाे सुनकाे भाउ आज कति पुग्याे !

सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम मंगलबार पनि जारी रहेकाे छ। सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

सुनचाँदीले फेरी बनायो नयाँ रेकर्ड

मंगलबार सुन र चाँदीको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ।

सुनकाे भाउ ओरालो लाग्दा चाँदीमा भने वृद्धि

नेपाली बजारमा सुनकाे भाउ घट्ने क्रम आज पनि जारी छ । र सोमबार तोलामा ३ हजार रुपैयाँ घटेको सुन आज मंगलबार ९ सय रुपैयाँले घटेको हो ।