राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

राष्ट्रिय परीक्षा बोर्डले रित्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डले बिहीवार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा ध्यान दिएनन्: कृषिमन्त्री

काठमाडाैं, ३ असार । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो भएको बताएका छन् । ...

बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा घरजग्गा धितोमै, कृषिमा १२.१ प्रतिशत

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ ।

हिमाल आइरनले विद्युत महसुलबारे दायर गरेको रिट खारेज, महसुल तिर्नुपर्ने

हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको रकम नतिर्न पर्ने आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

फास्टट्रयाक अघि बढाउन अब कुनै बाधा अड्चन छैन– नेपाली सेना

– नारायण न्यौपाने काठमाडाैं, ११ भदाै । नेपाली सेनाले राष्ट्रिय गौरव र रणनीतिक महत्वको रुपमा रहने काठमाडाैं–तराई/मधेश द्रुतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्र पूरा गर्नका लागि आवश्यक...

बैंकलाई नैतिक दबाबले पुगेन (अर्थमन्त्री डा. युवराज खतिवडाको विचार)

डा. युवराज खतिवडा अर्थ मन्त्री उद्यमशिलताको इकोसिस्टम भित्र आउने विषयमा चाहे व्यक्ति हुन, चाहे परिवार वा संगठित संस्था हुन, वा सामुदायिक, सामाजिक, धार्मिक संस्थाहरुनै किन नहुन,...

सय दिनको कामको समिक्षा गर्न प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक

सरकारले सय दिनमा कमजोर प्रदर्शन गरिरहेको छ । यसको सर्वत्र आलोचना भइरहेको छ ।

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा निर्धारण गरेको हो।

१२ अंकले घट्यो नेप्से, ६४ करोडको कारोबार

काठमाडौं, १५ असार । आइतवार नेप्से परिसूचक १२.२७ अंकले घटेर १ हजार २ सय ४४.८९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९८...

औद्योगिक उत्पादनमा बागमती प्रदेशको योगदान ३१ प्रतिशत, कृषिमा प्रदेश १...

औद्योगिक क्षेत्रको उत्पादनमा यस क्षेत्रको योगदान १९.६ प्रतिशत रहने अनुमान छ भने बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३१.६ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ३.२ प्रतिशत रहने अनुमान छ ।