फर्केर हेर्दा ऊर्जा क्षेत्र: एक वर्षमा ७१० मेगावाट बिजुली प्रणालीमा, कुन...

समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो । कुल ४५६ मेगावाट क्षमताको सो आयोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा कम मानिसलाई मात्रै थाहा थियो ।

नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग मंगलबारदेखि

मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक घरेलु तथा साना उद्योग महासंघले जानकारी दिएको छ ।

खसी-बोका परीक्षणमा सरकारको कडाइ, रोगीमा देखिन्छन् यस्ता लक्षण

सरकारले उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गरेको छ । खसी-बोका र च्याङग्रा परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी-बोकाको सिङमा ‘हरियो’ रङ रोगीको सिङमा भने रातो रङ लगाउने छ ।

विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, एक वर्षभन्दा बढीको आयात धान्ने

गत असारको तुलनामा असोजमा विदेशी मुद्रा संचिति १४.८ प्रतिशतले बढेको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा नेपाल राष्ट्र बैंकमा १५ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

काममा फर्किएपछि गभर्नरले भने- ‘अर्थ मन्त्रालयसँग कुनै पूर्वाग्रह राखेर काम...

‘हामी व्यक्तिभन्दा पनि गभर्नर संस्था नै हौँ । अर्थ मन्त्रालय अर्को संस्था हो । विभिन्न घटना परिघटनाले यस्ता परिस्थिति ल्याउँछन् । हामी आफ्नो जिम्मेवारीहरु पूरा गरिराखेका हुन्छौँ ।

फागुन ४ र ५ गते भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन ...

नेपाल उद्योग वाणिज्य महासंघले फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन अयोजना गर्ने तय गरेको छ। सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २ सय ५० देखि ३ सयजना महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहनेछ।

कोभिड–१९ रोकथाम र उपचार सामग्रीको भन्सार जाँचपास छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।

मुलुकभरको बाढी पहिरोमा अर्बौको क्षति, हालसम्म २ अर्बको बीमा दाबी

कोरोनाको कहरसँगै मुलुक बाढी र पहिरोको चपेटामा परेको छ। वर्षामा पहाड र हिमाली क्षेत्रमा पहिरो जाने र तराईमा बाढी र डुबानका कारण बर्षेनी अर्बौको धनजनको क्षति भइरहेको छ।

कर्जा वृद्धिदर घट्यो, बैंक तथा वित्तीय संस्थाको कुल लगानी ३० खर्ब...

कृषि उत्पादनमा भएको वृद्धि, ऊर्जा आपूर्तिमा देखिएको सुधार, पुनर्निर्माणले लिएको गति तथा पर्यटन क्षेत्रमा भएको आशालाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको छ ।

यो वर्ष १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ, थप ...

चालू आवको हालसम्म नेपालमा ६३८ मेवा विद्युत् उत्पादन, ३२५ किमि कालोपत्रे, १०० पुल बनेको र १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ।