रेमिट्यान्स आयातमा वृद्धि, तीन महिनामा २ खर्ब ८१ अर्ब भित्रियो

नेपालमा पछिल्लो तीन महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

लगानी बोर्डको ‘वान स्टप सेवा’ सञ्चालन, कागजी काम कहाँ पुग्यो अनलाइनबाट...

यससँगै लगानीकर्ताहरुले अनलाइनबाटै आयोजनाका लागि आवेदन दिन सक्नेछ्न्। यसमार्फत आवश्यक कागजातहरु अपलोड गर्न सकिन्छ। परियोजनाको कागजी काम कहाँ पुगेको छ भनेर वेबसाइटबाटै हेर्न सकिननेछ।

सिन्धुपाल्चोकमा सवा करोड बढीको कफी उत्पादन

काठमाडौं, १४ असोज । सिन्धुपाल्चोकका किसान कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् । एक पटक रोपेपछि ३५/४० वर्षसम्म उत्पादन दिनुका साथै वृद्धवृद्धा र केटाकेटीले समेत...

नयाँ बानेश्वर चाेकमा आकाशे पुलकाे निर्माण शुरु

काठमाडाैं, १५ भदाै । विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु...

एसईईको लागि आवेदन र रजिष्ट्रेशन फारम खुल्यो, अन्तिम म्याद कहिले ?

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो।

नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)

देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले आगामी पुस ७ गतेसम्म नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्नुपर्नेछ ।

‘विकासको ब्रेकिङ प्वाईन्ट कृषि मन्त्रालय मैले रोजेको हुँ, लोभ र डरमा...

वामपन्थी आन्दोलनका प्रखर वक्ता र मार्क्सवादी चिन्तकका रुपमा चिनिएका घनश्याम भुसाल सत्ता, शक्ति र पैसाले राजनीति चल्नु हुँदैन, राजनीति सिद्धान्तका आधारमा चल्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् ।

अनुमतिबिना सरकारी कर्मचारीलाई निजी ‘इन्ष्टिच्युट’ धाउन बन्देज !

यसअघिका सबै परिपत्र खारेज गर्दै अनुमतिबिना कुनै पनि तयारी कक्षामा सहभागिता नजनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ।

गण्डकी–८ काठेपोल मुक्त, ५ सय पोल प्रतिस्थापन गरिए

शनिबार एक कार्यक्रम आयोजना गरी वडा नम्बर ८ लाई काठेपोलमुक्त वडा घोषणा गरिएको हो । यससँगै सो वडा गोेरखा जिल्लाकै पहिलो काठेपोलमुक्त वडा बनेको छ ।

किन लोप हुँदैछ जङ्गली रातो स्याउ ?

विश्वभर जंगली स्याउको उत्पादनमा ९० प्रतिशत भन्दा बढीले कमी आएको छ । जंगली स्याउको भविष्य खतरामा छ । अब स्याउ बगैचामा मात्रै फल्छ । यस्ता स्याउहरुको हांगा काट्दै विभिन्न प्रकारका प्रविधीबाट विभिन्न स्थानमा उत्पादन गरिन्छ ।