सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य, गत वर्षको भन्दा प्रति किलो...

मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार १२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

सरकार र विश्व बैंकबीच २ अर्ब १४ करोडको ऋण सम्झौता,कोरोनाको खोप...

प्रस्तावित थप सहुलियतपूर्ण ऋण सहायता र कोभिड-१९ आपतकालीन प्रतिकार्य तथा स्वास्थ्य प्रणाली पूर्वतयारी आयोजनाले कोभिड-१९ महामारीले निम्त्याएको खतराको पहिचान, रोकथाम तथा प्रतिकार्यका साथै नेपालको जनस्वास्थ्य पूर्वतयारी सम्बन्धी प्रणालीको सुदृढिकरण गर्ने साझा उद्देश्य राखेका छन्।

‘जनताका लागि आवश्यक सुविधाहरू घरदैलो नजिकै पुगेको छ’- ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधाहरू घरदैलो नजिकै पुर्याएको बताएकी छिन् ।

सेनामा खुल्यो ६ हजार जनाको लागि जागिर, हेर्नुहोस कुन पदमा कति...

काठमाडौं, १९ साउन । नेपाली सेनाले स्विकृत दरवन्दी भित्र रिक्त रहेका पदहरुमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी...

नागढुंगा-नौबिसे सुरुङमार्गको भौतिक प्रगति ७४ प्रतिशत

राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको तीनचौथाई काम सकिएको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबारसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ७४.३६१ प्रतिशत पुगेको हो ।

अर्थतन्त्र सुधारमा अर्थमन्त्री, गभर्नरसहितको टोलीसँग औपचारिक छलफल

गभर्नरसँग अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठ, विदेशी विनियमय विभागका प्रमुख रामु पौडेल, नियमन विभागका निर्देशक डा. सत्यन्द्र तिमिल्सिनालगायतको टोली सहभागी भएका थिए ।

‘ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि वस्तु उत्पादकसम्मलाई अवसर नै अवसर’ :...

नेपाली निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिए भारतीय र बंगलादेशी कम्पनीसँग सहज रुपमा डिल गरेर विद्युत बेच्न सक्ने भन्दै त्यसका लागि सरकारले नीति बनाइदिनुपर्ने बताए ।

तेस्रो त्रैमासको आर्थिक वृद्धिदर २.२ प्रतिशत मात्र

नेपालमा गत आव २०८०\८१ को तेस्रो त्रैमासमा २.२ प्रतिशत मात्र आर्थिक वृद्धि भएको पाइएको छ । व्यापार र निर्माणसहित अर्थतन्त्रका आधा दर्जन क्षेत्र ऋणात्मक रहँदा तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन पुगेको हो ।

चार्जिङ स्टेसनको विद्युत् महसुल प्रतियुनिट ४ रुपैयाँ ६० पैसा मात्र

अब विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट प्राधिकरणलाई चार रुपैयाँ ६० पैसा महशुल तिर्नुपर्ने छ। त्यस्ता स्टेसनले यसअघि प्रतियुनिट १० रुपैयाँ शुल्क तिर्दै आएका थिए।

क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् ।