कोरोना कोषमा १५ करोड ३१ लाख जम्मा, कसले कति दिए ?

उपचार कोषमा रकम यति दिन्छु भनी घोषणा गर्ने धेरै भए पनि निकै कमले मात्र जम्मा गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार दिउँसो सम्म १५ करोड ३१ लाख तीन हजार २ सय २२ रुपैयाँ जम्मा भएको जनाएको छ।

दशैं लक्षित गरेर बाँके र बर्दियाबाट पाँच हजार खसीबोका राजधानी ल्याईदै

काठमाडौं, १२ असोज । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम...

विदेशमा रहेका कामदारका समस्या सुन्न कल सेण्टर

काठमाडौं, १८ चैत । रोजगारका लागि विदेशिएका नेपाली कामदारले आफूले भोगेका समस्या सीधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमक्ष राख्ने व्यवस्था गरिएको छ । स्वदेश...

आफ्नो कार्यकाल संतोषजनक रहेको निवर्तमान अर्थमन्त्रीको दावि

निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने कार्यकाल सन्तोषजनक रहेको दाबी गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित बिदाइ कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी गरे ।

सेलपेको स्टल एक्टिभेसन सुरु,के-के छ विशेषता ?

काठमाडौं,८ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सुरु गरेको छ । यो एक्टिभेसन...

बजेट पासको घोषणापछि एमालेले माग्यो मत विभाजन

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेको छ ।

उखु किसानले अझै पाएनन् भुक्तानी

किसानको पुरानो बक्यौता बाँकी राख्ने अन्नपूर्ण र महालक्ष्मी दुवै उद्योग यसपटक पुनः सञ्चालन गर्न उखु क्रसिङ गर्नेगरी प्रविधि मर्मतको काम भइरहेको छ।

पोखरामा १ करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह बनाउँदै निगम

तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ । भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

विकासे आयोजनाले भोगिरहेको विष्फोटक पदार्थको अभाव मेट्न समिति गठन

विकासे आयोजनाहरूले भोगिरहेको विस्फोटक पदार्थ उपलब्धता एवम् प्रयोगलाई सहज बनाउन सरकारले समिति गरेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बिहीबार बसेको ५२औं बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले विस्फोटक पदार्थ उपलब्धता र प्रयोग थप प्रभावकारी बनाउन आवश्यक देखिएको भन्दै समिति गठन प्रस्ताव गरेका हुन् ।

नाडा अटो शो आजबाट सुरु हुँदै

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ आजबाट काठमाडौंमा सुरु हुँदैछ । अटो सोमा १६ चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्नछन् । अटो सो भदौ १६ सम्म चल्ने छ ।