विदेशी मुद्रा सटहीको सीमा हेरफेर, सेवा आयातमा एलसी अनिवार्य नहुने

यसअघि माल वस्तु आयात गर्ने प्रयोजनको लागि ड्राफ्ट टीटीमार्फत आयात गर्न पाइने सीमाभन्दा बढीको हकमा प्रचलित व्यवस्था रही प्रतीतपत्रको माध्यमबाट मात्र प्रदान गर्नुपर्नेछ भन्ने व्यवस्था थियो।

साउदीमा अब राष्ट्रिय ध्वजाबाहक नेवानिको सिधा उडान, श्रमिक लाभान्वित

नेपाल वायुसेवा निगमले काठमाडौंबाट साउदी अरबको रियादमा नियमित व्यावसायिक उडान थालेको छ । रियादका लागि निगमको पहिलो जहाज हिजो बेलुका सवा सात बजे काठमाडौंबाट उडेको थियो । नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरबको रियादमा निगमले अहिलेलाई हप्तामा दुई वटा उडान सञ्चालन गर्ने भएको छ ।

दूधको मूल्य ९ रुपैयाँ बढ्यो, किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२...

मन्त्रिपरिषद्को निर्णयपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो। त्यसैको आधारमा डीडीसीले प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।

महासंघ र एडीपीसीबीच प्राकृतिक विपत्तिमा सहकार्य गर्न समझदारी

काठमाडौं, १८ मंसिर । दक्षिण र दक्षिण पूर्वी एशियामा प्राकृतिक विपत्तिका बखत आइपर्ने समस्या एवं चुनौतीहरूबाट हुनसक्ने क्षति न्यूनीकरणका क्षेत्रमा कार्यरत एसियन डिजास्टर...

माथिल्लो त्रिशूली १ मा अहिलेसम्मकै ठूलो वैदेशिक लगानी

आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा यो सम्झौता हुनेछ ।

विकासका लागि तीनवटै सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री पौडेल

चितवन, १ साउन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका छन् ।...

जलविद्युत कम्पनीले सेयर निष्काशन अघि विद्युत नियमन आयोगको स्वीकृति अनिवार्य

काठमाडौं ९, जेठ । जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीले प्राथमिक निष्कासन (आइपीओ) जारी गर्न विद्युत नियमन आयोगको स्वीकृति लिनुपर्ने भएको छ । धितोपत्र बोर्डले बुधबार...

मदिरा, सुर्तीजन्य पदार्थ लगायतको कर उच्चदरमा वृद्धि, के-के मा बढ्यो मूल्य...

सुर्तीको सिगार, चुरोट र सानो सिगारमा प्रतिखिल्ली २१ रुपैयाँबाट ३० रुपैयाँ बनाइएको छ । ६० मिलिमिटरको फिल्टरयुक्त चुरोटमा कर प्रति एम १४१८ रुपैयाँ १६३५ रुपैयाँ, ७० देखि ७५ मिलिमिटर फिल्टर भएको चुरोटमा प्रति एम १८४३ रुपैयाँबाट २२२५ रुपैयाँ पुगेको छ ।

कर्मचारी र जनप्रतिनिधि सबैले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडाैं, १ साउन । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई ६० दिन भित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । केन्द्रका सूचना अधिकारी...

व्यवसायी बन्ने सोचमा हुनुहुन्छ ? शुरु गर्नुहोस् यी काम

नयाँ वर्षमा उद्यमशिल सोँचलाई विशेष ध्यान दिनुहोस् उद्यमशील सोचले मानिसहरुलाई आत्मनिर्भर भइ जीवन चलाउन सक्ने बनाउने मात्रै होईन् अरुलाई समेत आश्रित बनाउँदछ ।