विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

राष्ट्र बैंकले यूरो एकको १ युरोको खरिद दर १ सय ४० रुपैयाँ १९ पैसा तथा बिक्री १ सय ४० रुपैयाँ ९० पैसा तोकिएको छ। पाउण्ड स्टर्लिङ एकको खरिददर १५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६५पैसा तोकेको छ ।

पेट्रोलियम पदार्थको बिक्रीमा भारी गिरावट, पाँच दिनमा बिक्ने तेल ४५ दिनपनि...

काठमाडौं, ३१ बैशाख । लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्रीवितरणमा भारी गिरावट आएको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अवधिमा देशभरि ८४...

मझिमटार – शक्तिखोर सुरुङमार्ग निर्माणको कार्य शुरु गरिने

काठमाडौं, १० जेठ । धादिङको मझिमटार देखि चितवनको शक्तिखोर जोड्ने सुरुङमार्ग निर्माणको कार्य शुरु गरिने छ । राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी...

बिना टिकट यात्रु नचढाउन सरकारको यातायात व्यवसायीलाई निर्देशन

गृह मन्त्रालयले यात्रुलाई टिकट काटेर मात्र यात्रा गराउन, अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्न र यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गर्ने कुरालाई व्यावहारमा उतार्न भनेको छ । यस्तै सबै सवारी साधनमा जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न, तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्न र आ–आफ्ना सार्वजनिक सवारी साधनमा सीसी टिभी र ट्रान्सपोन्डरको व्यवस्था गर्न समेत गृहको निर्देशन छ ।

पूर्वाधारमा नयाँ फड्को, सुरुङमार्ग निर्माण सम्बन्धी मापदण्ड तयार

एकपछि अर्को गर्दै सुरुङमार्ग निर्माणमा अगाडि बढिरहेको सरकारले आफ्नै मार्गदर्शनसमेत तयार पारेको छ । हचुवाका भरमा निर्णय गर्दा ठूलो धनराशि खर्च हुने सुरुङमार्गलाई थप व्यवस्थित, प्रभावकारी बनाउने लक्ष्यका साथ मापदण्ड स्वीकृत गरेको छ ।

प्रभावकारी भएन कृषि उत्पादकत्व वृद्धि गर्ने ‘टुक्रे’ कार्यक्रम, खाद्यान्नमा आत्मनिर्भर...

कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि खाद्यान्न आयात बढ्दै गएको छ । वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ भने घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ ।

‘बजेटले तत्काल आर्थिक मन्दी हटाउने उपाय अबलम्बन गरेन’- महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले दीर्घकालीन लगानीको सम्भावना बढाए पनि आर्थिक मन्दीको असर कम गर्ने उपाय अवलम्बन नगरेको बताएको छ ।

‘बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन, सीसीटीभी फुटेज क्षमता कति हुन्छ...

समितिले यसअघि मन्त्रालयका अधिकारी तथा कर्मचारीहरुसँग पनि सोछपुछ गरिसकेको छ । तर, उनीहरुले शर्माविरुद्ध बयान दिएका छैनन् ।

बजार अनुगमन तीव्र, जरिवानावापत ७८ लाख राजस्व संकलन

विभागका तथ्यांकअनुसार असोज १ देखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा कानून र मापदण्डविपरीत कार्य गर्ने १३७ पसललाई कारबाहीमा परेका छन् ।

त्रिविमा ट्रान्सक्रिप्टलगायतका सेवा आजदेखि अनलाइनबाटै, यसरी दिनुहोस् आवेदन

कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउनेलगायतका सेवा अनलाइबाटै लिन सकिने कार्यालयले जनाएको छ।