भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना
लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले लागत संकलने गर्ने भएको छ ।
प्रदेश र स्थानीय तहमा पाँच खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गरिने
काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा संघीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा ५ खर्ब ६७ अर्ब रुपैयाँ बजेट पठाउने भएको छ । राजश्व बाँडफाँट,...
महाकवि देवकोटाको जन्मजयन्ती आज
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
फुलपातीदेखि लागू हुनेगरी मासुको मूल्य निर्धारण, प्रतिकेजी कति ?
मासु व्यवसायीहरुले दशैंका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।
काठमाडौं महानगर र ल्याण्डफिल साइटका बासिन्दाबीच १८ बुँदे सहमति, फोहोर रातिमात्र...
काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १८ बुँदे सहमति भएको छ ।
‘क्रिप्टोकरेन्सी’ को फाइदा र बेफाइदा के हो ? कसरी गर्छ काम
विश्व बजारमा 'क्रिप्टोकरेन्सी'को प्रयोग तीव्ररूपमा विस्तार भइरहेको छ । नेपालमा भने' क्रिप्टोकरेन्सी' को कारोबार अवैध मानिन्छ ।
सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ३ अर्ब २२ करोड लगानी
सो अवधीसम्ममा ३२ हजार ४ सय ५५ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । जसमध्ये ५९ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको छ ।
काठमाडौंमा वितरण हुने जारको पानीमै भेटियो कोलिफर्म
काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिए ।
बालाजु औद्योगिक क्षेत्रको गेटबाट दैनिक ग्यास बाँडिने
विश्वभर कोरोना भाइरस फैलिएसँगै ग्यासको माग बढेको छ। दिनप्रतिदिन ग्यासको माग बढेपछि बालाजु औद्योगिक क्षेत्रको गेटबाटै नेपाल ग्यास वितरण हुने भएको छ ।
फलफूलको आयात उच्च: ११ महिनामा नेपालीले खाए ८ करोड १५ लाख...
सरकारले फलफूल विकासका लागि फलफूल विकास निर्देशनालय बनाए पनि अपेक्षित काम गर्न सकेको छैन। दीर्घकालिन कृषि योजनाले स्याउ, सुन्तलाजात लगायतका फलफूललाई उच्च मूल्यवान बालीको रुपमा लिए पनि परिणाम आउन सकेको छैन।