‘आम नागरिकले प्रयोग गर्ने साना क्षमताका साधनमा दर घटाइएको हो’- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आम नागरिकले प्रयोग गर्ने साना क्षमतामा सवारीमा कर घटाइएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको संसद्‍मा...

निजी वनमा किसानको आकर्षण, धान खेत मासेर विरुवा रोप्दै

३० वर्षदेखिको जुत्ता चप्पलको व्यापार छाडेर काठमाडौँबाट गाउँ फर्किएका कनकाई नगरपालिका–६ का शान्तिराज प्रसाईले चार बिगाहा धान खेतलाई निजी कृषि वनमा रुपान्तरण गरेका छन् ।

विद्यालय शिक्षाको गुणस्तरमा कसरी सुधार ल्याउने ?

-नवराज भट्ट नेपालमा अहिले ३६ हजार भन्दा बढी विद्यालयमा २८ लाखको हाराहारीमा विद्यार्थीहरु पढ्छन । विद्यालय तथा विद्यार्थी संख्यामा भएको यो वृद्धिले शिक्षामा पहुँच र...

विद्यालयको नाम र लोगोसम्बन्धी नियम पालना नगरे कारबाही

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ बमोजिम विद्यालयको नाम र लोगो (चिन्ह) राख्न अनुरोध गरेका छन् ।

स्नातक तह पहिलो वर्षको नतिजा सार्वजनिक

प्रमाणीकरण गराई मंसिर १० गतेपछि कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न भनिएको छ।

भन्सार कटेर विमानस्थलबाट बाहिरिएको ठूलो परिमाणमा सुन बरामद

विभाग स्रोतका अनुसार यो हालसम्मकै ठूलो परिमाणको सुन बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत् काठमाडौं आएको थियो।

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

डक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ को चीन भ्रमण अघि नेपाललाई खुशी पार्न भारतको...

‘प्रचण्ड’ भारत भ्रमणका बेला सो सम्झौतामा हस्ताक्षर गर्ने भनिए पनि भारतले आवश्यक तयारी नपुगेको भनेपछि सम्झौता हुन सकेको थिएन । प्रचण्ड भ्रमण सकेर फर्किएको ३ महिनापछि अहिले भारतले दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

अर्थमन्त्रीलाई चेम्बर अध्यक्षको २२ बुँदे सुझाव

श्रेष्ठले निजी क्षेत्र मूख्यतः ४ वटा बिषयवस्तुमा केन्द्रीत रहेको बताउदै यसमा राजश्व तथा रोजगारी वढाउने, जनताको क्रयशक्ति बढाउने, व्यवसायीक पारदर्शिता वढाइ व्यवसाय पूर्ण क्षमतामा संचालन गर्ने र आर्थिक चलायमान बनाउने रहेको बताए ।

उपत्यकामा खानेपानी वितरणको तालिका हेरफेर (तालिकासहित)

अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन रोकिएको हो ।