नेपालको आर्थिक वृद्धि भुटानको भन्दा न्यून, दक्षिण एसियामा भारत बलियो

एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो ।

आगामी वर्षदेखि एक स्थान एक बाली, खाद्यबालीको समर्थन मूल्य तोकिने

सरकारले निजी बाँझो जग्गामा समेत खेती सुरु गर्ने, खेतबारीका कान्ला र आलीमा समेत दलहन, तरकारी, फलफूल तथा अन्य बिरुवा लगाउन आम किसानलाई अभिप्रेरित गरिने प्रष्ट पारेको छ

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त प्रमुख रविकुमार केशरीले थप युरिया मल प्राप्त हुने र मल ल्याउन यसै महिनामै बोलपत्र आह्वानको तयारी भइरहेको जानकारी दिए।

सरकारकाे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षको लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम आज संघिय संसदमा प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसद...

विदेशी लगानी घटने क्रम जारी, नौ महिनामा ५१ प्रतिशत घट्यो

काठमाडौं ७, जेठ । नेपालमा बाहिरबाट आउने लगानी (प्रत्यक्ष वैदेशिक लगानी घटने क्रम अझै रोकिएको छैन । यही क्रममा गत विदेशी लगानी ७ अर्ब १०...

आइतबारदेखि अनलाइनबाटै गर्नुहोस प्रहरी रिपोर्टको कन्सुलर प्रमाणीकरण

भदौ १३ गते आइतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण पूर्णरुपमा अनलाइनबाटै हुने भएको छ । कन्सुलर सेवा विभागले प्रहरी प्रतिवेदनको अनलाइन प्रमाणीकरणका लागि प्रक्रिया सार्वजनिक गरेको छ ।

पाँच महिनामा ९१ ऋणीले लिए ११ अर्ब ८४ करोड पुनरकर्जा, कसले...

लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा ११ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

लुम्बिनी प्रदेशले ल्यायो ४० अर्ब ९५ करोडको बजेट (पूर्णपाठ)

मंगलबार कोभिड रोकथाम तथा निणन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता

झोलुङ्गे पुलको निर्माण तीन तहको समन्वयमा हुँदै आएको छ । स्थानीय तहले एक सय २० मिटर लम्बाइसम्मको, प्रदेशले दुई सय ७० मिटर लम्बाइसम्मको र त्यसभन्दा लामा पुलको निर्माण सङ्घले गर्दै आएका छन् । विभागले लामासँगै आधुनिक प्रविधिका र हेर्दा आकर्षक पुल निर्माणमा ध्यान दिएको छ ।

रेमिट्यान्समा सामान्य सुधार, एक वर्षमा १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले वृद्धि भई रु.१००७ अर्ब ३१ करोड पुगेको छ ।