अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न, ७ बुँदे घोषणापत्र जारी  

काठमाडाैं, ३० बैशाख । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स नेपाल र काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल अटोमेकानिक्स व्यवसायी संघको सह-आयोजनामा अटोमोटिभ इञ्जिनियरिङ सम्बन्धि दुई दिने...

त्रिभुवन विमानस्थल अनिश्चितकालीन रुपमा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन रुपमा बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

सियोमा समेत आत्मनिर्भर बन्न सकेन् नेपाल, एक वर्षमा २ करोड ७१...

नेपाल सियोमा समेत आत्मनिर्भर बन्न सकेको छैन । कपडा सिलाउन प्रयोग गरिने हाते सियो, कलमा प्रयोग गरिने र उनीको कपडा बुन्न प्रयोग हुने ठूलो सियो विभिन्न देशबाट आयात गरिँदै आएको छ ।

इन्धन खपत घटाउन आइतवार सार्वजनिक बिदा र जोरविजोरसहित १० बुँदे प्रस्ताव

नेपाल आयल निगमले देशको आयात घटाउनका लागि सवारीमा जोर–विजोर प्रणाली लागू गर्नेदेखि आइतबार सार्वजनिक बिदा दिनेसम्मको प्रस्ताव गरेको छ।

राष्ट्रको अवस्था कस्तो छ, आत्मनिर्भर अर्थतन्त्र कसरी बनाउने ?

अहिले खरिद ऐन पनि संशोधन हुने प्रक्रियामा छ । नियमावली, ऐन संशोधन गर्ने तयारी भइरहेको छ । यससँगै प्राविधिक जनशक्तिको अभाव पनि समस्याका रूपमा रहेको पाएका छौँ । सो जनशक्तिलाई व्यस्थापन गर्ने र तत्काल समाधान गर्न नीतिसमेत बनाइएको छ ।

चार वर्षमा २३ प्रतिशत विद्युतको पहुँच वृद्धि, टुकी बत्ती युगको अन्त्य...

राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने घरपरिवार संख्या भने ८६.४४ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज...

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५४ र बिक्रीदर १२१ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।

कोरियामा नेपालले रोक्यो ‘एनओसी’

सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरणमा रोक लगाएको छ ।

शहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्ने सरकारको निर्णय

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्नुपर्ने निणय गरेका हुन् ।