सामाजिक सुरक्षा कोषमा १६ हजार ५२९ रोजगारदाता सूचीकृत, १२ अर्ब ८७...
सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख १२ हजार ६१२ श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म १२ अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ ।
श्रममन्त्री श्रेष्ठसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट, इपीएस सम्झौता छिट्टै नवीकरण...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन् ।
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।
बन्ने नै भयो लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्धिक सम्मेलन केन्द्र
लुम्बिनीमा ५ हजार क्षमताको अन्तरराष्ट्रिय बौद्धिक सम्मेलन केन्द्र तथा ध्यान हल बन्ने पक्का भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी क्षेत्र...
पूँजी बजार सुधार्न अर्थमन्त्रीले थाले पहल
सेयर लगानीकर्ताले ब्रोकर कमिशन घटाउनु पर्ने, ब्रेकरबाट मार्जिन लेन्डिङ सुविधा उपलब्ध हुनुपर्ने, सेयर धितो कर्जाका लगाइएको सीमा र जोखिमभार घटाउनुपर्ने लगायत माग राख्दै आएका छन् ।
पाँच परियोजनाका लागि एक खर्बको लगानी स्वीकृत
१६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजनाका लागि ३४ अर्ब ५९ करोड, ४२ मेगावाटको अपर मोदीका लागि १० अर्ब ८ करोड, २५० मेगावाटको सौर्य उर्जा परियोजनाका लागि २१ अर्ब १० करोड र लोयर मनाङ मर्स्याङ्दी परियोजनाका लागि ३३ अर्ब ४१ करोड रुपैयाँ लगानी स्वीकृत भएको हो । सोलार राइजन इनर्जी र लोयर मुस्ताङ मर्स्याङ्दी परियोजना विदेशी लगानीका हुन् ।
नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।
पुँजीगत खर्च बढाएर तरलता व्यवस्थापन नगरी ब्याजदर बढाउनु अनुचित
बैंकहरुको आधारदर घटाउनका लागि पहल गर्न पटकपटक लिखित र मौखिक सुझाव दिदा समेत सुनुवाई नभएको प्रति चेम्बरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनी सतलजलाई दिने
अरुण जलविद्युत् परियोजना विकासको जिम्मा भारतको सतलज जलविद्युत् निगम (एसजेभीएन)लाई दिनेगरी परियोजना विकास सम्झौता (पीडीए)को मस्यौदा लगानी बोर्डले स्वीकृत गरेको छ ।
डिजिटल अर्थतन्त्र सुधारका लागि विश्व बैंकको करिव साढे १७ अर्ब सहयोग
विश्व बैंकका कार्यकारी निर्देशक बोर्डले ब्रोडब्यान्ड पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप मानिसलाई संलग्न गराउने उदेश्यसहित सञ्चालनमा ल्याइएको सो परियोजनाका लागि नेपाली साढे १७ अर्ब रुपैयाँ बराबरको ऋण सहायता स्वीकृत गरेको हो ।