दक्षिण कोरियामा कामदार पठाउन बन्द

काठमाडौं, १३ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालबाट कामदार पठाउन रोकिएको छ । मन्त्रालयले सरोकारवालासँग छलफल गरी तत्कालका लागि कामदार...

‘कामचलाउ सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट नल्याउनू’

पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र दोलखबहादुर गुरूङ्गले संयुक्त विज्ञप्ति गर्दै उक्त आग्रह गरेका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने छ ।

अब सरकारी जग्गा ४० वर्षसम्म भाडामा पाइने, सस्तोमै लिन यस्तो छ...

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी जग्गा तथा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ नेपाल राजपत्रमा प्रकाशन गदै सो व्यवस्था गरेको हो ।

बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

१ असार, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गए राति मृत्यु भएको छ...

उद्यमी चन्द्र ढकाल बने पश्चिमाञ्चल विकास मञ्चको अध्यक्ष

काठमाडाैं, १२ साउन । पश्चिमाञ्चल विकास मञ्चको आज राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारणसभाले उद्यमी चन्द्रप्रसाद ढकाललाई अध्यक्षमा चयन गरेको छ । साविकको पश्चिमाञ्चल विकास क्षेत्रका...

एसईईको नतिजा प्रकाशन कार्यविधि जारी, विद्यालयले यसरी गर्नुपर्नेछ ग्रेड निर्धारण

कोरोना महामारीका कारण लकडाउन जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो।

नौबिसे-नागढुंगा आकस्मिक सुरुङको ‘ब्रेक थ्रू’, डेढ वर्ष भित्र सञ्चालनमा आउने

नौबिसे–नागढुंगा सुरुङमार्ग परियोजना अन्तर्गत आकस्मिक सुरुङको 'ब्रेक थ्रू' भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सोमबार सुरुङमार्गको 'रेस्क्यू टनेल'को ब्रेक थ्रू भएको हो ।

उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिवर्तन गर्न १४ सदस्यीय कार्यदल...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिमार्जन गर्न कार्यदल गठन गरेका छन् ।