बैंक/ बिमा

मातातीर्थ औँसीमा नबिल बैंकको सन्देशमूलक भिडियो (भिडियोसहित)

मातातीर्थ औँसीको अवसरमा नबिल बैंकले सन्देशमूलक भिडियो बनाएको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई, आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ सो भिडियो बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक गरेको छ ।

धेरै नाफा कमाउने बैंकको दोस्रो नम्बरमा ग्लोबल आईएमई

ब्याज आय प्राप्तिका हिसाबले ग्लोबल आईएमई बैंक सबैभन्दा अघि छ ।

नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयको कर्मचारीलाई विना धितो कर्जा दिने

बैंक र विश्वविद्यालयबीच विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरूलाई विना धितो रु. १५ लाखसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धमा सो सम्झौता भएको हो ।

नेपाल बैंक खुद नाफा एक अर्ब ४१ करोड, प्रतिसेयर आम्दानी कति ?

नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७८/ ७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

अवकाश कोषमा रहेको २ अर्ब ३० करोड लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले माघ १८ गते ५ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब घाटामा

शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ ।

नयाँ सारथी लघुवित्तको लाभांश घाेषणा, नगद र बाेनस कति ?

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

ग्लोबल आइएमई बैंकले हजयात्रीहरुलाई विदेशी मुद्रा सटहीको सुविधा प्रदान गर्ने

बैंकले हज यात्रीहरुको सुविधाका लागि कान्तिपथ, ठमेल, तिनकुने र सिनामङ्गल शाखा कार्यालयहरुबाट साउदी रियालसहित अन्य विदेशी मुद्रा साट्न सकिने व्यवस्था मिलाएको छ ।

लघुवित्तको निष्क्रिय कर्जा ८७.८३ प्रतिशतले वृद्धि, ७० मध्य २ संस्था मात्र घाटामा

अघिल्लो आर्थिक वर्षमा कुल ८४ वटा संस्थाहरु मध्ये १३ वटा खुद नोक्सानमा रहेकोमा यस आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरुमध्ये ६८ वटा खुद नाफामा र २ वटा मात्र खुद नोक्सानमा रहेको देखिन्छ ।

हिमालयन र बीओकेले चीनमा जिते मुद्दा, १० वर्षदेखि मेलम्चीमा डुबेको पैसा फिर्ता पाउने

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो।