सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी थाहा पाउनुहोस् परिवर्तित खाता
आफ्नो परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङमा लगइन गरी वा प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी यकिन गर्न सकिने बैंकले बताएको छ ।
रेमिट्यान्स कारोबार गर्न अब न्यूनतम २५ करोड चुक्तापूँजी हुनुपर्ने (पूर्णपाठ)
नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गर्दै राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरेको हो ।
फेरि बैंकिङ प्रणालीमा तरलताको अभाव, दोब्बरले बढ्यो अन्तर बैंक ब्याजदर
राष्ट्र बैंकका अनुसार तरलता अभाव बढेसँगै माघ दोस्रो साता साढे ४ प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर अहिले ८.५० प्रतिशत पुगेको छ । सीडी रेसियो भने राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल नै रहेको छ ।
डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्वाचित
त्यसैगरी, उपाध्यक्षमा बोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक, सचिवमा राम कुमार गिरी, प्रमुख कार्यकारी अधिकृत, सिन्धु बिकास बैंक, कोषाध्यक्षमा नरेश सिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक चयन भएका छन् ।
तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद
नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए ।
२५ करोड भन्दा कम चुक्ता पुँजीका कम्पनी एसएमईमा गणना
कम्पनीहरुको सर्वसाधारण सेयर ५ वर्षसम्म बेच्न नपाइने भएको छ
ग्लोबल आइएमई नबिलपछि धेरै नाफा कमाउनेमा बैंक
ग्लोबल आइएमई बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको । वित्तीय विवरणानुसार ग्लोबल आइएमई बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ।
१० अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक, मंगलवार बोलकबोल
यो ऋणपत्र असार ५ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
ग्लोबल आइएमईले ल्यायो ‘वैदेशिक रोजगार टेवा कर्जा’, बिना धितो १ लाख ५० हजारसम्म ऋण...
बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेछ । यो कर्जा १२.०८ प्रतिशतको स्थिर व्याजदरमा पाइनेछ ।
मौद्रिक नीतिप्रति निजी क्षेत्रको असन्तुष्टी, अर्थतन्त्र चलायमान नबनाउन नसक्ने निष्कर्ष
उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको रहेको जनाइएको छ ।