बैंक/ बिमा

ग्लोबल आईएमई बैंकद्धारा कर्णाली प्रदेशका ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना

ग्लोबल आईएमई बैंकले 'ग्लोबल आईएमई स्वस्थ नारी पहल अभियान' अन्तर्गत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

बैंकहरुको ब्याजदर फागुनदेखि यथावत, साउनमा पनि नबढाउने सहमति

वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर फागुनदेखि यथावत राखेका छन् ।

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२ बाट सम्मानित

बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका थिए ।

लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, पुससम्म मर्जरमा जानेले सहुलियत पाउने

त्यस्तै कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवं संस्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गर्ने पाउने राष्ट्र बैंकले जनाएको छ ।

एकीकृत निर्देशिकामा कोभिडकालका अधिकांश सुविधा कटौती, के गरियो नयाँ व्यवस्था ? (पूर्णपाठ)

गएको वर्ष एक बैंक तथा वित्तीय संस्थाबाट चार करोड रुपैयाँ र सबै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेकोमा यो वर्ष परिमार्जन गरेर एक वा समग्र बैंक तथा वित्तीय संथाबाट १२ करोड रुपैयाँसम्म सेयर धितोकर्जा लिन पाउने व्यवस्था गरिएको हो ।

नेशनल लाईफको ‘एनुअल बिजनेश लिडर्स कन्क्लेभ’ सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने बार्षिक सम्मेलन 'एनुअल बिजनेश लिडर्स कन्क्लेभ' सम्पन्न गरेको छ ।

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पीडित बिरामीहरुलाई आर्थिक सहयोग

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक रुपले विपन्न क्यान्सर पीडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

ठगी नियन्त्रण गर्न सिदार्थ बैंकको ‘सिदार्थ बैंकस्मार्टएक्स्पी’

काठमाडौं, १ भदौ । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ...

दसैंमा ५६ अर्बको नयाँ नोट बाहिरियो, चलनचल्तिको मुद्रा ६ खर्ब ६३ अर्ब रुपैयाँ पुग्यो

राष्ट्र बैंकले दसैं बिदा सकिएपछि पनि तिहार र छठका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गरिने बताइएको छ ।

१८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे...

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।