बैंक/ बिमा

सञ्चय कोषका ऋणीहरूले एनआइसी एशियाको जुनसुकै शाखाबाट किस्ता तिर्न सक्ने

यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप १८.७ प्रतिशतले बढ्यो

असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः १० प्रतिशत, ३१.९ प्रतिशत र ४८.६ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले फेर्‍यो सात विभागको नाम, सूचना प्रविधि विभाग महाशाखामा परिणत

राष्ट्र बैंकले एक सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन भएको जनाएको छ । राष्ट्र बैंकले साविकको सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग भएको छ।

वित्तीय शिक्षा दीगो विकासको आधारः अर्थमन्त्री

काठमाडौं १७, असार । मुलुकले तय गरेका दीगो विकासका लक्ष्य प्राप्तिको आधार वित्तीय शिक्षा (साक्षरता) भएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । वित्तीय साक्षरताले वित्तीय उपकरण र साधनस्रोतको अधिकतम सदुपयोग गर्न सिकाउने भएकाले दीगो...

रेमिट्यान्स् वृद्धिदर घट्दो, एघार महिनामा ८ खर्ब रेमिट्यान्स

काठमाडौं ४, साउन । गत आर्थिक वर्षको ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो साढे १७ प्रतिशतले बढेको छ । रेमिट्यान्स आप्रवाह बढेको देखिए...

दशैंको लागि नयाँ नोट बजारमा पठाउने/नपठाउने राष्ट्र बैंक नै अन्योलमा

राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपटक दशैंमा नयाँ नोट बजारमा पठाउने/नपठाउने विषयमा राष्ट्र बैंक नै अन्योलमा परेको छ ।

कोरोना बीमाबाट ७२ करोड ४२ लाख प्रिमियम संकलन, बीमा गर्ने १२ लाख ६६ हजार...

कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले बुधबारसम्म १२ लाख ६६ हजार ९ सय ४५ जनाको कोरोना बीमा गरेका छन् । यो गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो ।

डेपुटी गभर्नर श्रेष्ठ स्वतह निलम्बन हुँदै, आज सञ्चालक समितिमा छलफल

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ स्वतह निलम्बनमा पर्ने भएका छन् । राष्ट्र बैंकले उनीमाथी लागेको आरोप छानविनका लागि समिति बनाएपछि श्रेष्ठ स्वतह निलम्बनमा पर्ने कानूनी व्यवस्था छ ।

‘नेपालमा क्रिप्टोकरेन्सी गैरकानूनी, कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही’

पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गतिविधि भएको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ ।
co operative

बचत तथा ऋण सहकारीलाई छुटटै नियामक निकाय स्थापनाको प्रक्रिया अन्यौलमा

काठमाडौं २२, जेठ । बचत तथा ऋण सहकारी संस्था प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुटटै नियामक निकाय स्थापना गर्ने सुझाब अझै कार्यान्वयनमा आएको छैन । यसअघि उच्च स्तरिय वित्तीय क्षेत्र समन्वय समितिले बचत तथा...