‘खल्तीले ल्यायो दुई गुणा अफर’, ११ दिनमै नगद दोब्बर पार्ने अवसर
खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेब पेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ योजना ल्याएको छ ।
ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा
बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
माछापोखरी तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा
नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले क्यूआर कोड स्क्यान गरी भुक्तानी गरे ।
बैंकिङ कारोबार सम्बन्धी कुनै समस्या छ ? यी नम्बरमा फोन गर्नुस्
निषेधाज्ञाका अवधिमा बैंकहरुले न्यूनतम बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको बेला वित्तीय सेवा प्रभावकारी बनाउन तीन जना सम्पर्क व्यक्ति तोकेको छ ।
निषेधाज्ञाभर रोकियो वाणिज्य बैंकहरुको कर्जा प्रवाह
कोरोना अवधिभर वाणिज्य बैंकहरुले खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै), रकम स्थानान्तरण (चेक–आईपीएस–आरटीजएिस आदि), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारको सेवामात्र दिनेछन् ।
मौद्रिक नीति कार्यान्यन गर्न सहज तथा चुनौती दुबै
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीति स्वागतयोग्य रहेको भएता पनि सबै क्षेत्रलाई सन्तुलित तवरले लानको लागि चुनौती भएको वरिष्ठ अर्थशास्त्री तथा उद्योग, बैंक लगायत आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् ।
गण्डकी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच सम्झौता
काठमाडाैं, २७ बैशाख । गण्डकी विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा दिने सम्बन्धमा एक सम्झौता भएको छ।
सम्झौता अनुसार गण्डकी विकास बैंक लिमिटेडले देश भर रहेका आफ्ना ७७ शाखाहरुबाट महालक्ष्मी लाईफ...
एन आइसी एशिया बैंकलाई सार्क राष्ट्रकै उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड
काठमाडौं, १५ मंसिर । एन आइ सी एशिया बैंक साउथ फेडरेशन अफ एकाउनन्टेन्टस् (सफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स् - सर्टिफिकेट अफ मेरिटबाट...
नबिल सजिलो एक्सप्रेस कर्जा, निवेदन दिएको ३५ घण्टा भित्र ७५ लाखसम्म ऋण
बैंकले नेपालमै पहिलो पटक एसएमई कर्जामा क्रेडिट स्कोरीङ भएको योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तरगत रू. १५ लाखदेखि रू. ७५ लाखसम्म कर्जा दिइने छ ।
कामना सेवामा अनलाईन खाता खोल्न सकिने
कामना सेवा विकास बैंकले मंगलबारदेखि बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।