बैंक/ बिमा

ज्योती विकास बैंक र सगरमाथा इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, १४ चैत । ज्योती विकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा सम्बन्धि संम्झौता भएको छ । सम्झौतापत्रमा बुधबार ज्योती बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख...

दाङ र सल्यानमा आइएमई लाइफको शाखा

काठमाडौं ११, चैत । आइएमई लाइफ इन्स्योरेन्सले दाङको घोराहीमा शाखा स्थापना गरेको छ । शनिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन । अध्यक्ष...

एभरेष्ट बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा छुट

काठमाडौं, १४ चैत । एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई कलंकी स्थित नेपाल नेशनल हस्पिटलमा छुटको व्यवस्था गरेको छ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुटको लागि नेशनल हस्पिटलसँग साझेदारी गरेको हो । एभरेष्ट बैंक र नेपाल नेशनल हस्पिटलबिच...

कामना सेवा विकास बैंकको एकैपटक दुई नयाँ शाखा विस्तार

काठमाडौं, १४ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकैपटक दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नं. १ मा उदयपुर जिल्लाको त्रियुगा र प्रदेश नं. २ मा...

बिमा पहुँच १७ प्रतिशत पुग्यो

  काठमाडौं १४, चैत । करिब तीन करोड नेपालीमध्ये १७ प्रतिशतले बिमा गरेका छन् । यो गत पुससम्मको तथ्यांक हो । बाँकी ८३ प्रतिशतमा बिमा पहुँच पुग्न सकेको छैन । गत पुससम्म ५२ लाख ५० हजार...

एनआईसी एसियाको कामु प्रमुख कार्यकारीमा न्यौपाने

काठमाडौं । एनआईसी एशिया बैंकको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छनु। प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजिनामा दिएपचछ खाली रहेको उक्त पदमा न्यौपानेलाई कामुको जिम्मेवारी दिएको हो । शुक्रबार बसेको...

१० वर्षमा ५ गुणा बढ्यो बीमा बजार

क्लाउडपत्रिका काठमाडौँ । एक दशकमा नेपाली बीमा बजार करीब सवा ६ गुणाले विस्तार भएको छ । सो अवधिमा बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियम (बीमा शुल्क) र लगानीका आधारमा बजार क्रमशः सवा ५ र साढे ५ गुणाले...

फागुन १६ र १७ गते सानाकिसान सम्मेलन, एक हजार सानाकिसान एकै ठाँऊमा

क्लाउडपत्रिका काठमाडौं, १४ फागुन यही फागुन १६ र १७ गते काठमाडौंमा साना किसान सम्मेलन हुदैछ । सानाकिसान लघुवित्त वित्तीय संस्थाको आयोजनामा दोस्रो सानाकिसान सम्मेलन हुन लागेको हो । यसअघि ०७१ म पहिलो सानाकिसान सम्मेलन भएको थियो...

साधनाले आर्थिक सम्बृद्धिलाई प्राप्ति गर्ने

काठमाडौं, १० फागुन । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक सम्बृद्धि लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधनाले तनहुँ जिल्ला भानु...

विदेशी लगानीलाई प्रोत्साहन गर्न हेजिङ सुविधा लागु, हेजिङमार्फत विदेशी विनिमयको उतारचढावबाट हुने जोखिम...

क्लाउडपत्रिका काठमाडौं १७, फागुन । अब विदेशी लगानीकर्ताले हेजिङ सुविधा पाउने भएका छन् । विदेशी विनिमयको दरमा आएको परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा नै हेजिङ हो । विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा...