बैंक/ बिमा

एनएमबी बैंकको वातावरणमैत्री अभियान, साईकलमा लगानीको नयाँ योजना

काठमाडौं, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको छ । योजनाको...

यस्ता छन् मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत गरेको मुख्य नयाँ व्यवस्था (पूर्णपाठ)

राष्ट्र बैंकले घरजग्गा कर्जाम ऋण भुक्तानी अनुपातको सीमा बढाएको छ । घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको छ । यसले घरजग्गा कर्जाको माग बढाउन सहयोग गर्नेछ ।

‘रिफर एण्ड अर्न’ मार्फत रु. १ लाखसम्म पुरस्कार दिंदै फोनपे

‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा ग्राहकले २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सक्ने कम्पनीले बताएको छ ।

लघुवित्तले कुल कर्जाको एक तिहाइ, कृषिमा लगानी गर्नुपर्ने

काठमाडौं २२, साउन । लघुवित्त सेवा प्रदायक लघुवित्त वित्तीय संस्थाले कुल कर्जाको कम्तिमा एक तिहाइ कृषि क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नु पर्ने छ । यसअघि राष्ट्र बैंकले क, ख र ग वर्गका वित्तीय संस्थालाई...

मुद्दती निक्षेपको ब्याजदर यथावत् राख्ने बैंकर्स संघको निर्णय, अब संस्थागतको घट्ने

राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।

एनआईसी एसिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा योजना’, अनलाइनबाटै २ लाखसम्मको कर्जा तुरुन्तै

यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रू. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।

दशैंमा नयाँ नोट नबाड्ने राष्ट्र बैंकको योजना

विगतका वर्षहरूको जस्तै साना दरको नोट सटही व्यवस्था भने हुनेछ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्न पाउने व्यवस्था हुनेछ ।

अत्यावश्यक बैंकिङ सेवा खुल्दै, ठूला पसललाई खाद्यवस्तु डेलिभरी गर्न आग्रह

बुधबार बसेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने निर्णय गरेको हो ।

खर्च धान्नै गाह्रो भएपछि ३० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सरकारले बजेटमा राखेको लक्ष्य अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उक्त ऋण उठाउन लागेको हो ।

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्ति सलुनमा १०% छुट पाउने

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।