२ अर्ब ५० करोडको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक, यी कुरामा ध्यान दिनुस्
नेपाल राष्ट्र बैंकले बुधवारबाट २ अर्ब ५० करोड रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८४’ बिक्री गर्ने भएको छ। फागुन १० गते देखि ३० गतेसम्म बिक्री खुला गर्ने र चैत ६ गते निष्कासन गर्ने जानकारी दिएको हो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा साधारण सभा आह्वान, ११ % नगद लाभांश वितरण गर्ने
काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांशको प्रस्ताव पारित गर्न ३० औं वार्षिक साधारण सभा बोलाएको हो।
फागुन ३० गते लिसारा रिसेप्सन,...
‘बीमा कम्पनी बीचको मर्जरले सकारात्मक परिणाम दिन्छ’
एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्, कमल गौतम । जन्मस्थान प्यूठानमा प्राथमिक तहको शिक्षा पुरा गरेका गौतमले दाङबाट माध्यामिक तह पास गरे । नेपालगञ्जबाट बीबीए पासगरेपछि स्नातकोत्तरका लागि काठमान्डौं आए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए...
एनआईसी एशिया बैंकका प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने
काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ ।
सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र...
विदेशी लगानी १८० प्रतिशतले बढ्यो, ६ महिनामा १२ अर्ब २० करोड
चालू आर्थिक वर्षको ६ महिनामा करिब १२ अर्ब २० करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ ।
ग्लोबल आइएमई बैंकको ‘धनवृष्टि मुद्दती योजना’, दुई वर्षमै दोब्बर रकम पाइने
यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ ।
डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजाेर अवस्थामा
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको पाइएको छ । डलर लगातार बलियो बनिरहेको छ । यसले नेपाली मुद्रा कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर तोकेको छ ।
प्रविधिले जोखिम बढायो, सचेत हुन गभर्नरको निर्देशन
काठमाडौं ३, असोज । बैकिङ क्षेत्रमा बढ्दो प्रविधिगत जोखिमबारे सचेत हुन गभर्नर चिरन्जीवी नेपालले निर्देशन दिएका छन् । आधुनिक बैकिङको बढ्दो उपयोगले जोखिम पनि सँगै आउने भएकाले सचेत बन्न उनले निर्देशन दिएका हुन ।...
विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई ‘नविल हिरो’ उपाधि
निर्मल पुर्जा, ‘निम्सदाइ’ले विश्वका १४ वटा ८००० मिटरभन्दा अग्ला हिमालहरु ७ वर्ष ११ महिना १४ दिनको विश्व रेकर्ड मात्र ६ महिना ६ दिनमा सम्पन्न गरी नयाँ विश्वकीर्तिमान कायम गरेका थिए ।
ग्लोबल आईएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ गतेबाट पदभार सम्हाल्ने
रेग्मीले आगामी भदौ १ गतेबाट सीइओको पदभार सम्हाल्ने छन्।