एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का
क्रस होल्डिङ रहेको यी दुई लघुवित्त मर्जरपछि सबैभन्दा धेरै चुक्ता पुँजी भएको लघुवित्त बन्नेछन् । एनआईसि एशिया लघुवित्तले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो ।
नेपाल बैंकको क्रेडिट कार्ड सेवा सञ्चालन, अधिकतम सीमा ५ लाख
भिसा इन्टरनेसनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोग पोस, एटिएम टर्मिनल तथा अनलाइन प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ।
शोधनान्तर ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा
काठमाडौं, ३ चैत । शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सात महिनाको तथ्यांक अनुसार स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको हो ।...
शुक्रबार मौद्रिक नीति आउँदै, सेयर बजारमा कडाइको तयारी
शुक्रबार बिहान बस्ने सञ्चालक समितिबाट पारित गरेर दिउँसो मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ ।
प्राइम कमर्सियल बैंकको लाभांश घोषणा
बैंकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव- ४.४ प्रतिशतको स्प्रेड दर खारेज गर्न माग
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिएको छ।
एनआईसी एशियाको सुपर चमत्कारिक कर्जाको फाइदा जाँच्न ‘लोन बेनिफिट क्यालकुलेटर’
काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाको विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेटर’ बाट हेर्न सकिने व्यवस्था...
नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता
यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन ।
साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स, २३ प्रतिशतले बढ्यो
गत साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २३ प्रतिशतले बढी हो ।
पुनर्बीमा कम्पनीको साधारण सभाबाट दुई सञ्चालक नियुक्त
नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट डा. डिल्लिराज अर्याल तथा नियमावलीको नियम २७ को उपनियम (२) (ङ) अनुसार सर्वसाधारण शेयरधनीहरुबाट नवराज भण्डारी सभाबाट निर्विरोध निर्वाचित भएका छन् ।