बैंक/ बिमा

अब सूचीकृत कम्पनीमा विदेशी लगानी भित्राउन राष्ट्र बैंकको स्वीकृति नचाहिने

यसअघि नेपालमा कुनै पनि वैदेशिक लगानी नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र ल्याउन पाईने व्यवस्था रहेकोमा अबमा दिनमा धितोपत्र बोर्डमा स्वीकृत संस्थामा वैदेशिक लगानी भित्र्याउन स्वीकृति चाहिने छैन् ।

स्वेच्छिक बचतले मात्र पुगेन, अनिवार्य बचतको पक्षमा अर्थमन्त्री

काठमाडौं ४, चैत । मुलुकको आर्थिक विकासका लागि आवश्यक पुँजी जुटाउन अनिवार्य बचतको व्यवस्था गर्नुपर्ने अर्थमन्त्री युवाराज खतिवडाले बताएका छन् । आर्थिक विकासका लागि ठूलो पुँजी आवश्यक पर्ने भएकाले अनिवार्य बचतलाई प्रोत्साहन गर्नु पर्ने...

५ पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीबिहीन

अझै प्रदेश १ मिक्वााखोला गाँउपालिका, बागमतीमा रुवीभ्याली र नेत्रावती गाँउपालिका, कर्णाली प्रदेशमा जुनीचाँदे गाँउपालिका र सुदूरपश्चिम प्रदेशमा काँडा गाँउपालिकामा शाखा विस्तार हुन बाँकी छ।

आइएमईको ‘आइएमई घरमै १ लाख जितौं’ योजना

कोभिड-१९ को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सो योजना ल्याएको कम्पनीले जनाएको छ।

एनसीसी बैंकले गर्यो भिसा क्रेडिट कार्डको सुरुवात

कामाडौं, ४ असार । एनसीसी बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा मंगलबारबाट एनसीसी भिसा क्रेडिट कार्डको सुरुवात गरेको छ । यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एटीएमपिवएस मेशिन मार्फत...

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच ‘बीन’ प्रोजेक्टमा सहकार्य समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इन नेपाल प्रोजेक्ट बीन अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल...

एभरेष्ट बैंककाे खुद नाफाभन्दा वितरणयोग्य नाफा धेरै

काठमाडौं । अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको बेला एभरेष्ट बैंकको भने खुद नाफाभन्दा धेरै रहेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद...

महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्सबीच सम्झौता

काठमाडौं, २४ कात्तिक । महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार ऋण ब्यवस्थापन प्रकृया सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्ने भएको छ । बैंकका जनरल सर्भिस...

मुद्दती बचतमा अब कुन बैंकले कति दिन्छन् ब्याजदर ?

बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले मंसिर १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

उद्यमी बन्न चाहने युवाका लागि निःशुल्क तालिमसँगै सहुलियत ब्याजदरमा १५ लाखसम्म लगानी

सरकार, वित्तीय संस्था र नीति क्षेत्रबीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवर्द्धन प्रस्ताव आह्वान कार्यक्रम सुरु गरेका हुन् ।