बैंक/ बिमा

२७ वाणिज्य बैंकको कुल कर्जा तथा सापटी ३० खर्ब, यी हुन धेरै कर्जा प्रवाह...

चालु आवको सोही अवधिमा प्रवाह भएको वाणिज्य बैंकहरुको कुल कर्जा तथा सापटी १२ प्रतिशतको हाराहारीले बढेको हो । गत असारको तुलनामा भने पुससम्म यस्तो कर्जा प्रवाह करिब ६ प्रतिशतले मात्र बढेको देखिन्छ ।

ग्लोबल आइएमई बैंकको ५२ औं एक्सटेन्सन काउन्टर म्याग्दीको पोखरेबगरमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकको बेनी शाखाको मातहतमा...

सोसल मिडियाबाट कसैले पैसा मागे नदिनु-बैंकर्स संघ

संघले आइतबार सूचना जारी गरी सामाजिक सञ्‍जालमा नक्कली अकाउन्ट खोली सहयोगमा पैसा माग्‍ने काम भइरहेको भन्दै सचेत बन्‍न सर्वसाधारणलाई आग्रह गरेको हो ।

बैंकर्स संघमा अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मंगलबार भएको संघको साधारणसभाले आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो नयाँ नेतृत्व चयन गरेको हो ।

विदेशी विनियम सञ्चितिको लक्ष्य घटाइयो, ७ महिनाको आयात धान्ने विदेशी मुद्रा राखिने

काठमाडौं ९, साउन । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि विदेशी विनिमय सञ्चितिको लक्ष्य घटाएर ७ महिनामा झारेको छ । नयाँ व्यवस्था अनुसार यो वर्षभर राष्ट्र बैंकले ७ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात...

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलबार दिउँसो ३ बजे बोलकबोल

ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

अजोड इन्स्योरेन्सको कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

सिभिल र हिमालयन बैंकले पाए मर्जरको अन्तिम स्वीकृति, एकीकृत कारोबारको बाटो खुल्यो

हिमालयनले सिभिललाई १ सय बराबर ८०.२८ सेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

काठमाडौँ, ५ असार । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लािग आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको...

कोरोना उपचार कोषमा २२ वाणिज्य बैंकको साढे २५ करोड जम्मा हुँदै

कोरोनाभाइरस रोगको संक्रमणको रोकथाम तथा नियन्त्रयणका लागि सरकारले स्थापना गरेको कोषमा २२ वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । यो रकम बैंकहरुले केन्द्रीय तथा प्रादेशिक कोषमा जम्मा गर्नेछन् ।