बैंक/ बिमा

मेगा बैंककाे मुनाफा १ अर्ब ७१ कराेड

काठमाडाैं, २९ साउन । मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा रु एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन...

विप्रेषण आप्रवाह वृद्धिदर खुम्चियो, फागुनसम्मको वृद्धिदर १.८ प्रतिशत

नेपाल आउने विप्रेषणको वृद्धिदर घटेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो आठ महिनासम्ममा विप्रेषण आप्रवाह १.८ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ९२ अर्ब ४२ करोड कायम भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वास्थ नारी पहल अभियान’ सञ्चालनमा

ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वास्थ नारी पहल अभियान सञ्चालन गरेको छ।

फर्निचरमा बैंक लगानी वृद्धिदर घट्दो, असोजसम्म साढे २१ अर्ब

गत वर्ष बैंक तथा वित्तीय संस्थाले यो क्षेत्रमा १ अर्ब ५२ करोड रुपैयाँ थप कर्जा विस्तार गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो क्षेत्रमा गत वर्ष थपिएको कर्जा प्रवाह करिब आधाले कम हो ।

सहुलियत कर्जामा आकर्षण कम, शिक्षित युवा स्वरोजगार कर्जा लिनेको संख्या न्यून

शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ३८ जनाले मात्रै पाएका छन् । ८७ जनाले विदेशबाट फर्केका युवा परियोजना, ७० जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाएका छन् ।

डलर कार्ड प्रयोगमा कडाइ, यी १८ वस्तु तथा सेवामा कार्ड प्रयोग गर्न नपाइने

राष्ट्र बैंकका अनुसार अब बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी, मनी अर्डर (वायर ट्रान्सफर), वित्तीय कारोबारको शुल्क, धितोपत्र दलालरडिलर्स, रियल इस्टेट एजेन्ट तथा म्यानेजर (रेन्टल), बीमा विक्री, अन्डराइटिङ तथा प्रिमियममा डलर कार्डमार्फत भुक्तानी गर्न पाइने छैन ।

८ महिनामा धेरै नाफा कमाउनेमा नबिल, पच्छ्याउँदै ग्लोबल आइएमई बैंक

नाफा आर्जन गर्न पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले फागुन ससान्तसम्ममा ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । कम्पनीले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्स प्राप्ती गर्याे, चुक्ता पूँजी १२ अर्ब ८७ करोड

काठमाण्डौं, ६ असार । नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने भएको छ । बैंकले शुक्रबार विशेष साधारण सभा आयोजना गरी फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता...

गाडी किन्न ग्लोबल आइएमई बैंकले साढे १०% ब्याजमै ऋण दिने

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले १०.४९ प्रतिशत ब्याजदरमा गाडी किन्न ऋण पाउने छन् । ग्राहकले ७ वर्षसम्मका लागि ऋण पाउने छन् । उक्त ऋणको ब्याज स्थिर रहने छ । अर्थात् ७ वर्षसम्म एउटै ब्याजदर रहने छ ।

जीवन बीमालेखको संख्या ९० लाख नाघ्यो, ७३ प्रतिशत जनसंख्या दायराबाहिर

यो संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढेको हो । २०७७ को असोज मसान्तसम्ममा ७८ लाख ६८ हजार ५०४ रहेको समितिले तथ्यांकमा उल्लेख छ । यो संख्या जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहितको हो ।