ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध सहकारीबीच समझदारीपत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक लिमिटेड र चितवनको भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा यी कुरामा ध्यान दिनुस्
शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जाको कारोबार गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको जनाएको छ ।
बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन
सूचना जारी गर्दै असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा परेमा राजस्व बुझ्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।
सानिमा बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.९८ प्रतिशत लाभांश दिने भएको हो ।
उपासना पौडेल युनाइटेड इन्स्योरेन्सको निमित्त सीईओ, रमेशकुमार भट्टराईको विदाइ
युनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् ।
लकडाउनमा विद्युतीय कारोबार बढ्यो, एटिएममार्फत ५४ अर्ब २७ करोडको कारोबार
एटीएम, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, इ–कमर्स, पिओएस, क्युआर कोड र वालेट विद्युतीय उपकरणबाट चैत ११ देखि बाँकी महिनामा १२ खर्ब ४८ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको हो । सो अवधिमा १ करोड ४ लाख तीन हजारभन्दा बढी विद्युतीय कारोबार भएको छ ।
नेपाल बैंकले ल्यायो युवा बचत खाता, डिम्याट र मेरो शेयर निःशुल्क
युवा बचत खातामा धेरै लाभकारी सुविधाहरू रहेका छन् । युवाहरुले शुन्य मैज्दातमा निःशुल्क खाता खोल्न सक्ने छन् । साथै बैकले निःशुल्क मोबाइल बैंकिङ् , निः शुल्क मेरो शेयर खाता, निः शुल्क भिसा कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सक्ने सुविधा दिएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम...
निरन्तर ओरालो लाग्दै सेयरबजार, ३ अंकले घट्याे नेप्से
काठमाडाैं, ३० जेठ । निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर १२६९.५५ बिन्दुमा झरेको...
एटीएममा अनिवार्य रूपमा नेपाली भाषा हुनुपर्ने
काठमाडाैं, ५ जेठ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई एटीएममा अनिवार्य रूपमा नेपाली भाषामा काराेबार गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएकाे छ ।
बैंककाे भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना प्रकाशित गर्दै...