स्ट्याण्डर्ड चार्टर्ड बैंकले ११.८४ प्रतिशत लाभांश दिने
काठमाडौं, १४ कात्तिक । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर...
एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?
एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
निजी क्षेत्रमा प्रवाहित कर्जा ३२ प्रतिशत बढ्यो, अधिकांश घरजग्गा धितोमा
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३२.४ प्रतिशतले बढेको हो ।
कैलालीका हावाहुरी पीडितलाई जनता बैंकको आर्थिक सहयोग
काठमाडौं ६, असार । जनता बैंकले कैलालीका हावाहुरी पीडितलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत जेठ २३ मा कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीले ठूलो क्षती पुरयाएको थियो...
१८ हजार ५३ जनाले पाए सहुलियतपूर्ण ऋण, करिब ३५ अर्ब ऋण लगानी
काठमाडौं २८, असोज । गत असारसम्म १८ हजार ५३ सयले जनाले सहुलियत दरको ऋण सुविधा लिएका छन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलियत ब्याजदर सम्बन्धी कार्यविधि जारी गरेको थियो । सो कार्यविधि अनुसार विभिन्न...
एनआईसी एशिया बैंकको नयाँ शाखा ललितपुरको सानेपामा
काठमाडौं,९ पुस । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको मंगलबार औपचारिक उद्घाटन गरेको छ ।
ललितपुरको ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट एक समारोहकाबीच समुद्घाटन...
निक्षेप उपकरण मार्फत ३० अर्ब तान्दै राष्ट्र बैंक
राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन कायम गर्न निक्षेप उपकरण मार्फत ३० अर्ब उठाउन लागेको हो । राष्ट्र बैंकले २८ दिन अवधिका लागि उक्त निक्षेप खिच्न लागेको हो ।
बैंकमा थुप्रियो पैसा, एक सातामा ८२ अर्ब निक्षेप संकलन
एक सातामा नै बैंकहरुको निक्षेप ८२ अर्ब रुपैयाँले बढेको छ । कर्जा लगानी जम्मा ४२ अर्बले बढाएका छन् । यो तथ्यांक असार मसान्तसम्मको हो । यो अवधिमा बैंकहरुको निक्षेप ४१ खर्ब १९ अर्ब रुपैयाँबाट बढेर ४२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।
सानिमा बैंकको केवाइसी विद्युतीय माध्यमबाट अद्यावधिक गर्न मिल्ने
बैंकको वेबसाइटमा रहेकाे अनलाइन केवाइसी अपडेटमा गई विद्युतीय फारममा आवश्यक विवरण भरेर अद्यावधिक गर्न सकिन्छ।