बैंक/ बिमा

सिटिजन्स बैंक र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीबीच सहकार्य

काठमाडौँ, ११ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटी बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका...

रेमिट्यान्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।आइएमईले रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं, २९ बैशाख । मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्युरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना...

जापान र कोरियाको रेमिट्यान्स अब सोझै ‘खल्ती’ मा

सिटी एक्स्प्रेस मनी ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान र दक्षिण केरियाको जी मनी ट्रान्सफरमार्फत खल्ती मेबाइल वालेटमा सीधै विप्रेषण भित्र्याउन थालेको हो ।

नबिल बैंकका ग्राहकले दराज ११ः११ मा १५ प्रतिशत छुट पाउने

नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ ।

बैंकले दिने ऋणको सेवा शुल्क परिमार्जन, कोभिड प्रभावित ऋणीको धितो लिलाम नहुने

नयाँ व्यवस्था अनुसार कर्जा प्रवाह भएको २ वर्ष भित्र कर्जाको अग्रीम भुक्तानी भएमासेवा शुल्कको अधिकतम शत प्रतिशतसम्म लिन पाउने छ भने २ वर्ष देखि ५ वर्ष भित्र कर्जा चुक्ता भएमासेवा शुल्कको अधिकतम ५० प्रतिशतसम्म मात्र लिन पाइने छ ।

अर्को वर्ष देखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याइने

सरकारले आगामी वर्षदेखि नेशनल पेमेण्ट गेटवे सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७७८ हो बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।

त्रिवेणी मोटोकर्पले बेच्ने ईभी किन्न ग्लोबल आइएमईले सहजै ऋण दिने

समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुजकुमार गोयलले हस्ताक्षर गरे ।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी

काठमाडौं, १२ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त भएका छन् । उनलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मंसिर १० गते देखि लागु हुने गरी नायव...