बैंक/ बिमा

सहकारीमा भएको बेथितिसम्बन्धी अध्ययन गर्न जाँचबुझ आयोग गठन

सहकारीमा भएको बेथिति छानिबन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय

निरन्तर ओरालो लाग्दै सेयरबजार, ३ अंकले घट्याे नेप्से

काठमाडाैं, ३० जेठ । निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर १२६९.५५ बिन्दुमा झरेको...

ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक, विक्री प्रबन्धक सनराइज क्यापिटल

ग्लोबल आइएमई बैंक लिमिटेडको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

जेठमा पनि वैशाखकै ब्याजदर कायम गर्ने बैंकर्स संघको निर्णय

वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।

जीवन बीमालेखको संख्या ९० लाख नाघ्यो, ७३ प्रतिशत जनसंख्या दायराबाहिर

यो संख्या अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढेको हो । २०७७ को असोज मसान्तसम्ममा ७८ लाख ६८ हजार ५०४ रहेको समितिले तथ्यांकमा उल्लेख छ । यो संख्या जीवन बीमालेख र वैदेशिक रोजगार बीमालेख सहितको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक गाभिएर मुलुककै ठूलो वाणिज्य बैंक बन्ने

मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ छ । मेगा बैंकबाट नेपाल इन्भेष्टमेन्टमा १४ अर्ब ५० करोड रुपैयाँ थपिने छ। त्यसपछि एकीकृत बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ। यो चुक्ता पुँजीका हिसावमा मुलुकको ठूलो बैंक बन्ने छ ।

आइएमईको चाडपर्व लक्षित ‘डबलको डबलको डबल अफर’ सार्वजनिक

असोज १ देखि कार्तिक २६ गतेसम्म कायम हुनेगरि कूल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर विहीबार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरेको हो ।

१८ अर्ब ३० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ ।

६ वटा स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४७ मा वाणिज्य बैंक पुगे

कुल ७ सय ५३ स्थानीय तहमध्ये ६ वटामा अझै वाणिज्य बैंक पुगका छैनन ।

बैंकहरुको ऋण असुलीमा नयाँ व्यवस्था, लिलामीको सूचना निकाल्न नपाइने

बैंकले ऋण असुलीमा नयाँ व्यवस्था ल्याएको छ । केन्द्रिय बैंकले निषेधाज्ञा समाप्त भएको एक महिनासम्म ऋण असुली र लिलामीको सूचना निकाल्न नपाइने व्यवस्था गरेको हो ।