निफ्राको लाभांशमा कडाइ, कर्जा असुली नभएमा धितो बेचबिखन गर्न पाउने
२०७५ मा थप व्यवस्था गर्दै निफ्रालाई यस्तो सुविधा प्रदान गरेको हो। जसअनुसार निफ्राले कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्नेछन्।
१९ वटा बीमा कम्पनी मर्जरमा, हिमालयन एभरेष्टको एकिकृत कारोबार सुरु
बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएर असार मसान्तभित्र मर्जरमा जाने कम्पनीलाई कर छुटको घोषणा गरेसँगै असारमा १९ कम्पनीहरूले मर्जर सम्झौता गरे ।
प्रभु बैंकका ग्राहकको साविकको खाता परिवर्तन, यसरी लिनुस् नयाँ खाता नम्बर
बैंकले सूचना जारी गर्दै परिवर्तित नयाँ खाता नम्बर लिन आफ्नो अनुकूल समयमा आफूलाई पायक पर्ने शाखामा सम्पर्क राख्न ग्राहकलाई आग्रह गरेको छ ।
बैंकले माबाइल बैंकिङ सेवा लिएका ग्राहकलाई भने एसएमएसबाट खाता नम्बर पठाउने जनाएको छ।
सामाजिक उत्तरदायित्वमा खर्च नभएको पैसा कोरोना कोषमा
गत असारसम्म संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च नभएको पैस बैंक तथा वित्तीय संस्थाले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम कोषमा जम्मा गर्नु पर्ने भएको छ ।
नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने
नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
अन्नपूर्ण लाउञ्जमा नेपाल एसबीआईको एटीएम
नेपाल एसबीआई बैंकले दरबारमार्गस्थित अन्नपूर्ण एटीएम लाउञ्जमा एटीएम सञ्चालमा ल्याएको छ ।
१४ वर्षमा गुराँस लाइफले बनायो १० अर्बको बीमा कोष
कम्पनीले हालसम्म रु. १० अर्बभन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भएको बताएको छ ।
आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा
आइएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।
एनआईसी एशियाले माग्यो ४ सय कर्मचारी, अनुभव नभएकालाई पनि अवसर
काठमाडौं, १० असार । एनआईसी एशिया बैंकले ४ सय जना कर्मचारीका लागि रोजगारी खुला गरेको छ ।
मुलुकभर सबैभन्दा धेरै शाखा कार्यालय स्थापना गरेको एनआईसी एशियाले ब्राञ्च म्यानेजर, रिलेशनशीप म्यानेजर, सर्भिस म्यानेजर र हस्पिटालिटी...
मोबाइल र इण्टरनेट बैंकिङको कारोबार सीमा बढ्यो
राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । मंगलबार परिपत्र जारी गरी उक्त सीमा बढाइएको हो ।





























