बैंक/ बिमा

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, आइतवार दिउँसो बोलकबोल

नेपाल राष्ट्र बैंकले आइतवार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८२ ‘ङ’ बिक्री गर्न लागेको हो ।

ग्लोबल आइएमई क्यापिटल बरुण इन्भेष्टमेन्टको शेयर निष्कासन तथा बिक्री प्रबन्धक

बरुण इन्भेष्टमेन्टले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत)को लागि १५ लाख कित्ता शेयर सार्वजनिक गर्ने भएको छ ।

१८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

लगानीयोग्य रकमको अभावका बीच एक सातामा बैंकिङ प्रणालीबाट ५ अर्ब बाहिरियो

तरलता अभावका कारण सिडी रेसियो ९१.४९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा आगामी असार मसान्तसम्म सिडी रेसियो ९० प्रतिशत पुर्याउनु पर्नेमा अहिले नै ९० प्रतिशत भन्दा बढी रहेको छ ।

रेमिट्यान्स् वृद्धिदर घट्दो, एघार महिनामा ८ खर्ब रेमिट्यान्स

काठमाडौं ४, साउन । गत आर्थिक वर्षको ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो साढे १७ प्रतिशतले बढेको छ । रेमिट्यान्स आप्रवाह बढेको देखिए...

ग्लोबल आइएमई बैंकका ४९ कर्मचारी सम्मानित

काठमाडौँको एभरेष्ट होटेलमा आइतबार आयोजित विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान गरेका छन् ।

‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ।

कामना सेवा बैंकको नयाँ शाखा ठमेलमा

काठमाडौं, २४ जेठ । कामना सेवा विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । यससँगै...

सेलपेको स्टल एक्टिभेसन सुरु,के-के छ विशेषता ?

काठमाडौं,८ कात्तिक । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम सिभिल महलमा कार्तिक ८ गते शुक्रबार र लविम महलमा...

दुई दर्जन बैंकको खराब कर्जा बढ्यो, सनराइजको सबैभन्दा धेरै

सबैभन्दा कम एभरेष्ट बैंकको ०.३३ प्रतिशत खराब कर्जा रहेको छ । नेपाल एसबीआइ, एनआइसी, स्टन्डार्ड चार्टड र सानिमा बैंकको निष्कृय कर्जा १ प्रतिशतभन्दा कम रहेको छ भने १० बैंकको १ प्रतिशत बढी रहेको वित्तीय विवरणले देखाउँछ ।