बैंक/ बिमा

६ महिनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क १९ अर्ब ४४ करोड, कसको कति ?

चालु आर्थिक वर्षको ६ (साउन-पुस) महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४४ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ६४ करोड रुपैयाँले कम हो ।

नेपाली डिजिटल बैंकिङको रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक

ओरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्नेछ ।

जीवन बीमा कम्पनीले ६ महिनामै संकलन गरे ७४ अर्ब प्रिमियम, कुनले कति ?

नेपाली जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै बजार हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निरन्तर आफूलाई अग्रपंक्तिमा राख्दै आएको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ ।

विदेशबाट फर्केका युवालाई नबिल बैंकले १० करोडसम्म ऋण दिने, १० वर्षलाई पाइने

यो कर्जा कार्यक्रमअन्तर्गत रु १५ लाखसम्मको कर्जा, रु १५ लाखदेखि एक करोडसम्म, रु १करोडदेखि रु ५ करोड र रु ५ करोडदेखि रु १० करोडसम्मको कर्जा रकम तोकिएको छ । यस्तो प्रकारको कर्जाको अवधि १० वर्षको रहने पनि बैंकले जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफको निमित्त सीइओमा सन्तोष प्रसाईं

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइको) को जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् ।

लघु बीमा कम्पनीले अब वैदेशिक रोजगार बीमालेख बिक्री गर्न पाउने

लघु जीवन बीमा कम्पनीहरूले अब वैदेशिक रोजगार(म्यादी) बीमालेख जारी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन-२०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

गुराँस लघुवित्तको नाफा ३१ गुणाले बढ्यो

लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ७७ लाख २८ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३१ गुणाले धेरै हो । लघुवित्तले गत वर्षको पुससम्म २ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चार विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऐन, निर्देशन उल्लंघन गर्ने ५ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलोे त्रैमासमा राष्ट्र बैंकले गरेको अनुसन्धानको क्रममा नियम उल्लंघन गरेको पाइएपछि ४...

एभरेष्ट बैंकको खुद नाफाभन्दा वितरणयोग्य नाफा धेरै

एभरेष्ट बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ७.८८ प्रतिशतले बढेको छ ।

ग्लोबल आइएमई बैंकको ब्याज आम्दानी ३८ प्रतिशत बढ्यो, खुद नाफा कति ?

हाल ३६ अर्ब १२ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ । यस अवधिमा बैंकको जगेडा कोषमा भने २२ अर्ब १ करोड संचित छ । पुससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड ऋणात्मक छ ।