ऊर्जा

व्यापक आलोचनापछि आजदेखि बिक्रेतामार्फत नै ग्यास बिक्रि

नेपाल आयल निगमले आइतबार काठमाडौं उपत्यकाका अत्यावश्यक उपभोक्तालाई लक्षित गर्दै ९ हजार ५६८ थान एलपी ग्यास सिलिन्डर वितरण गरेको छ।

२ महिना अगाडि

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन जाेड

मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन् ।

२ महिना अगाडि

शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको छ।

२ महिना अगाडि

ऊर्जा आर्थिक रूपान्तरणको प्रमुख आधार हो : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक रहेको बताएका...

२ महिना अगाडि

उत्तरगङ्गा जलविद्युत् आयोजनाले पायो उत्पादन अनुमति

लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ ।

२ महिना अगाडि

शिवपुर सबस्टेशनमा जम्पर चुडिँदा विद्युत् प्रणालीमा आंशिक अवरोध, आपूर्ति पुनःस्थापित

२४ साउन, काठमाडौं | गत राति करिब १० बजे शिवपुर सबस्टेशनको स्विचयार्डमा मोतिपुर–शिवपुर १३२ केभी प्रसारण लाइनको सर्किट–२ मा PT र Isolator बीचको Jumper Conductor चुडिएर Open Conductor Fault उत्पन्न...

३ महिना अगाडि

घरमा १५ दिनलाई पुग्ने ग्यास भए लाइनमा नबस्न उद्योग मन्त्रालयको अपिल

सरकारले घरमा १५ दिनका लागि पुग्ने ग्यास भए लाइनमा नबस्न उपभोक्तालाई आह्वान गरेको छ ।

३ महिना अगाडि

टेकुको ‘वेस्ट टू इनर्जी’ परियोजना पुनः सञ्चालन गरिँदै

काठमाडौँ महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टू इनर्जी’ (फोहोरबाट ऊर्जा उत्पादन) परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ ।

३ महिना अगाडि

उद्योग मन्त्रालयको दावि : एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।

३ महिना अगाडि

ग्यास अभाव हल गर्न प्रधानमन्त्री कार्यालयमा छलफल

पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ।

३ महिना अगाडि
1 … 3 4 5 6 7 … 76