Tag: Gold Price
सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य प्रतितोला १ लाख २ हजार पुग्यो
शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाँले बढेको हो
बढ्यो सुनको मूल्य, फेरि प्रतितोला एक लाख नाघ्यो
नेपाली बजारमा सुनको फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ तोलाको ८०० रुपैयाँले बढेको हो ।
सुनको मूल्य घट्यो
सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलवार प्रतितोला ६ सय रुपैयाँ घटेको हो।
फेरि बढ्यो सुनको भाउ, प्रतितोला मूल्य ९७ हजार पुग्यो
नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार छापावाला र तेजाबी दुवैको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।
सुन पुसयताकै सस्तो, विवाहको लगन नजिकिँदा किन घट्यो भाउ ?
साताको अन्तिम दिन सुन तोलामा ७ सय रुपैयाँले घटेको छ। शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
एकैदिन तोलाको १६ सय रुपैयाँ घट्यो सुनको भाउ
सुनको भाउमा भारी गिरावट आएको छ । सोमबारको तुलनामा मंगलवार सुनको भाउ तोलाको १६ सय रुपैयाँ घटेको छ ।
विवाहको सिजन शुरु भएसँगै घट्यो सुनको भाउ, हेर्नुस कतिमा हुँदैछ...
मंसिर १, काठमाडौं । विवाहको सिजन शुरु भएको पहिलो दिन नै सुृन चाँदीको मूल्यमा गिरावट आएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ तोलाको...
विवाहको लगन नजिकिँदा किन बढ्यो सुनको भाउ ?
सुन सबैभन्दा बढी विक्री हुने मंसिर महिना आउन केही दिन मात्र बाँकी हुुँदा यसको भाउ भने ह्वात्तै बढेको छ । बिहीवार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ । जुन विगत पाँच महिनायताकै सबैभन्दा बढी हो ।