Tag: शेयर बजार

शेयर बजारमा नयाँ रेकर्ड, नेप्से २२०० बिन्दु नजिक

साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहिबार नेप्से परिसूचक १५.९१ अंकले बढेर २ हजार १ सय ९४.४८ अंकमा पुगेको छ यो अंक शेयर बजारको अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

शेयर बजारः नेप्से साढे ६ अंकले घट्दा ६ अर्बको कारोबार

कारोबारको राम्रो सुरुवात गरेको शेयर बजार कारोबार बन्द हुने समयमा भने घटेको छ । आज नेप्से परिसूचक ६.३६ अंकले घटेर २१६९.०४ अंकमा झरेको छ । सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ०.७३ अंकले घटेर ४१५.१५ अंकमा झर्यो ।

शेयर बजार २२०० बिन्दु माथि , पुनर्बीमाको शेयर मूल्य प्रतिकित्ता ११२...

शेयर बजारले २२०० को बिन्दु पार गरेको छ । साताको पहिलो दिन नै ८८ अंकले बढेको शेयर बजार आज दोस्रो दिन अहिलेसम्म थप २८.५९ अंकले बढ्दै २२०० को बिन्दु पार गरेको हो । अहिलेसम्म नेप्से परिसूचक २८.५९ अंकले बढेर २२०३.९८ अंकमा पुगेको छ । आज राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.०५ अंकले बढेर ४२०.९३ अंकमा पुगेको छ ।

शेयर बजारः नेप्से २५ अंकले बढ्दा ५ अर्ब ७० करोडको करोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक २५.२१ अंकले बढेर २ हजार ८७.२७ अंकमा पुगेको छ । यो संख्या बुधवारको तुलनामा १.२२...

शेयर बजारमा उछाल, नेप्से ४९ अंकले बढ्दा साढे ४ अर्बको कारोबार

केही दिनदेखि सामान्य अवस्थामा रहेको शेयर बजारमा बुधवार उछाल देखिएको छ । आज नेप्से परिसूचक ४९.१७ अंकले बढेर २ हजार ६२.०६ अंकमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ८.८६ अंकले बढेर ३ सय ९१.३० अंकमा पुगेको छ ।

शेयर बजार ५.५७ अंकले बढ्दा ४ अर्बको कारोबार

काठमाडौं, १४ पुस । मंगलवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ५.५७ अंकले बढेर २ हजार १२.८९ अंकमा पुगेको...

साढे ८ अंकले बढ्यो शेयर बजार, ३ अर्ब ८५ करोडको कारोबार

काठमाडौं, १३ पुस । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक ८.५७ अंकले बढेर २ हजार ७.२९ अंकमा पुगेको छ । आज ‘क’ वर्गका...

शेयर बजार राताम्मै, नेप्से ४० अंकले घट्दा ४ अर्ब ६२ करोडको...

साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मै बनेको छ । आइतवार नेप्से परिसूचक ३९.९८ अंकले घटेर १ हजार ९ सय ९८.६५ अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.९६ प्रतिशत कम हो । आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स ५.३३ अंकले घटेर ३ सय ८१.४३ अंकमा झरेको छ ।

शेयर बजार राताम्मै, नेप्से ३० अंकले घट्दा ५ अर्ब ३६ करोडको...

साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक २९.८६ अंकले घटेर २ हजार ३८.६३ अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.४४ प्रतिशत कम हो । बिहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले घटेर ३ सय ८६.७६ अंकमा झरेको छ ।

नेप्से ७ अंकले बढ्दा ६ अर्ब ८६ करोडको कारोबार, नेपाल लाईफ...

काठमाडौं, ८ पुस । बुधवार शेयर बजारमा सामाज्य सुधार भएको छ । आज नेप्से परिसूचक ७.०४ अंकले बढेर २ हजार ६८.४५ अंकमा पुगेको छ...