Tag: शेयर बजार

झिनो अंकले बढ्यो शेयर बजार, ९ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ अंकमा पुगेको छ । आइतबार राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स १.२४ अंकले बढेर ५७२.१५ अंकमा पुगेको छ ।

शेयर बजार ३१०० बिन्दुमाथी, २ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १३ साउन । साताको चौथो कारोबार दिन आज शेयर बजार खुलेसंगै नेप्सेले ३१०० बिन्दु पार गरेको छ । ११ः१० बजेसम्म नेप्से परिसूचक ३३.४९...

शेयर बजारमा नयाँ कीर्तिमान, १४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

साताको तेस्रो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेसंगै नयाँ कीर्तिमान कायम भएको छ । मंगलबार नेप्से परिसूचक २९.२४ अंकले बढेर ३०७९.६७ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको हो ।

शेयर बजारमा करेक्सन, ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा करेक्सन भएको छ । सोमबार नेप्से परिसूचक ८.२४ प्रतिशत घटेर ३०५०.४२ अंकमा झरेको छ ।

शेयर बजारमा उछाल, ९ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो

साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ अंकमा पुगेको छ । आइतबार राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ११.७४ अंकले बढेर ५७४.०२ अंकमा पुगेको छ ।

नौं अंकले घट्यो शेयर बजार, चार कम्पनीमा पोजेटिभ सर्किट लाग्दा ८...

साताको तेस्रो कारोबार दिन आज शेयर बजार नौं अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ९.०१ अंकले घटेर २९८५.५७ अंकमा झरेको हो ।

शेयर बजारमा उछाल, नेप्से ९७ अंकले बढ्दा ५ कम्पनीमा पोजेटिभ सर्किट

साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ अंकमा पुगेको छ ।

जलविद्युत चम्किँदा दोहोरो अंकले बढ्यो शेयर बजार, आठ अर्बको कारोबार

आज होटल एण्ड टुरिजम, अन्य, विकास बैंक, जीवन बीमा, उत्पादन तथा प्रशोधन र समुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

शेयर बजार राताम्मै, नेप्से ४५ अंकले घट्दा १० अर्बको कारोबार

आज सामुहिक लगानी कोष बाहेक सबै सूचक घट्यो । समुहिक लगानी कोष समुहको सूचक ०.१६ प्रतिशत बढ्यो । सोमबार सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक घट्यो । होटल एण्ड टुरिजम समुहको सूचक २.९० प्रतिशत घट्यो ।

शेयर बजारको ओरालो यात्रा कायमै, धेरै गुमाउनेमा अपर तामाकोशीका शेयरधनी

साताको चौथो कारोबार दिन आजपनि शेयर बजारको ओरोलो यात्रा कायम नै रह्यो । बुधबार नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ अंकमा झरेको हो । यो संख्या मंगलबारको तुलनामा ०.६० प्रतिशत कम हो ।