Tag: शेयर बजार
शेयर बजार राताम्मै, प्रभु लाइफसहित तीन कम्पनीमा पोजेटिभ सर्किट
आज नेप्से परिसूचक १७.७९ अंकले घटेर २४२३.०९ अंकमा पुगेको छ । यो संख्या सोमबारको तुलनामा ०.७३ प्रतिशत कम हो । मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ४.५८ अंकले घटेर ४४७.२४ अंकमा झरेको छ ।
शेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा, ४ कम्पनीमा पोजेटिभ सर्किट
सोमबार नेप्से परिसूचक १६.०४ अंकले बढेर २४४०.८७ अंकमा पुगेको छ । यो बिन्दु अहिलेसम्मकै सबैभन्दा उच्च हो । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । सेन्सेटिभ इन्डेक्स ०.२४ अंकले घटेर ४५१.८२ अंकमा झरेको छ ।
शेयर बजार : नेप्से परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड,...
साताको पहिलो शेयर कारोबार दिन आज नेप्से परिसूचक र कारोबार दुवैमा नयाँ रकर्ड कायम भएको छ । आइतबार नेप्से परिसूचक ५०.२० अंकले बढेर २४२४.८४ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा २.११ प्रतिशत बढी हो ।
नेप्से ३२ अंकले बढ्दा शेयर बजारमा नयाँ रेकर्ड, २१ कम्पनीमा पोजेटिभ...
साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा थप नयाँ रेकर्ड कायम भएको छ । बिहीबार नेप्से परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । बिहीबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ४४५.५९ अंकमा पुग्यो ।
नेप्से १६ अंकले बढ्दा शेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब २१...
मंगलबार ओरालो लागेको शेयर बजारमा बुधबार भने नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बुधबार सेन्सेटिभ इन्डेक्स ि०.१८ अंकले बढेर ४४३ अंकमा पुग्यो ।
शेयर बजार ओरालो लाग्दापनि ७ कम्पनीमा पोजेटिभ सर्किट, साढे ७ अर्बको...
लगातार रेकर्ड कायम गर्दै बढेको शेयर बजार मंगलबार भने ओरालो लागेको छ । आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २३२६.९० अंकमा झरेको छ । मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स २.८५ अंकले घटेर ४४२.८२ अंकमा झरेको छ ।
शेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, नेप्से २३३२.३१ अंकमा पुग्दा ६...
साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार नेप्से परिसूचक १७.३१ अंकले बढेर २३३२.३१ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि नयाँ रेकर्ड कायम भएको छ । आज सेन्सेटिभ इन्डेक्स २.१८ अंकले बढेर ४४५.६० अंकमा पुगेको छ ।
नेप्से साढे २८ अंकले बढ्दा शेयर बजारमा नयाँ रेकर्ड, ५ अर्बको...
साताको तेस्रो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । मंगलवार नेप्से परिसूचक २८.५३ अंकले बढेर २२.६७.७३ अंकमा पुगेसंगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हो । यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।
नेप्से साढे ३ अंकले बढ्दा शेयर बजारमा नयाँ रेकर्ड, साढे ५...
साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ३.७० अंकले बढेर २२३९.४२ अंकमा पुग्यो । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । आज प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँ बढेर २२५ रुपैयाँ पुग्यो ।
शेयर बजार हालसम्मकै उच्च बिन्दुमा, प्रभु लाइफको मूल्य प्रतिकित्ता १२ रुपैयाँ...
काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । कारोबार सुरु भएको केही समयबाट नै बढ्न थालेको बजार अहिलेसम्म ३६.६०...