Tag: शेयर बजार
शेयर बजारबाट मालामाल सरकार, ७ महिनामै उठ्यो साढे ६ अर्ब कर
काठमाडौं । चालू आर्थिक वर्ष शुरू भएसंगै शेयर बजार उकालो लाग्ने कार्यले निरन्तरर्ता पायो । पछिल्लो दुईसाता केही ओरालो लागेपनि समग्रमा पछिल्लो समय शेयर...
शेयर बजारमा उछाल, ६ कम्पनीमा पोजेटिभ सर्किट
आज नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१५ अंकमा पुगेको छ । बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ८.११ अंकले बढेर ४३८.६० अंकमा पुगेको छ ।
शेयर बजारको ओरालो यात्रा कायमै, निफ्राको शेयरमा झुम्मिए लगानीकर्ता
साताको दोस्रो कारोबार दिन आजपनि शेयर बजार राताम्मै रह्यो । सोमबार नेप्से परिसूचक १८.०७ अंकले घटेर २३८९.१९ अंकमा झर्यो । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सोमबार इन्डेक्स ५.०७ अंकले घटेर ४३०.०५ अंकमा झरेको छ ।
शेयर बजार राताम्मै : ४ कम्पनीमा पोजेटिभ सर्किट लाग्दा एकमा नेगेटिभ
साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मै बनेको छ । आइतबार नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२५ अंकमा झर्यो । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.०८ प्रतिशत कम हो ।
शेयर बजारको ओरालो यात्रा कायमै, तीन कम्पनीमा पोजेटिभ सर्किट लाग्दा ४...
आज नेप्से परिसूचक ३.४० अंकले घटेर २४५८.४८ अंकमा झर्यो । बुधबार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने बढ्यो । आज इन्डेक्स ०.०२ अंकले बढेर ४४५.२३ अंकमा पुग्यो ।
बजार खुलेको १० मिनेटमै तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार खुलेको १० मिनेटमै तीनवटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बुधबार चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर्स र राइरङ हाइड्रोपावरको...
शेयर बजार राताम्मै : तीन कम्पनीमा पोजेटिभ सर्किट, ५ अर्बको कारोबार
आइतबार नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ अंकमा झरेको छ । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आइतबार इन्डेक्स १.७८ अंकले घटेर ४४९.६८ अंकमा झर्यो ।
९० अंकले बढ्यो शेयर बजार, चन्द्रागिरी र निफ्रा सहित ६ कम्पनीमा...
आज चन्द्रागिरी र निफ्रा सहित ६ कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । बिहीबार सुर्यदय लघुवित्त, लिब्रिटरी इक्युटी, चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । सबैभन्दा धेरै गुमाउनेमा एनएमबी ५० का शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.४५ प्रतिशत घट्यो ।
शेयर बजारमा उछालसँगै २५० नयाँ अर्बपति थपिए, चीन हजार अर्बपति हुने...
हुरुनका अनुसार सन् २०२० मा २५९ जना अर्ब डलरको सूचीमा प्रवेश गरेका छन् ।विश्वमै अर्बपतिको एक हजारको संख्या पार गर्ने चीन पहिलो मुलुक पनि भएको छ ।
शेयर बजार राताम्मै : नेप्से साढे ५९ अंकले घट्दा दुई कम्पनीमा...
मंगलबार दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । आज साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको मूल्यमा पोजेटिभ सर्किट लागेको हो । साल्ट ट्रेडिङको मूल्य ९.९९ प्रतिशत बढ्यो भने चन्द्रागिरीको ९.८९ प्रतिशत बढ्यो ।