Tag: शेयर बजार
शेयर बजारमा उछाल : नेप्से ४० अंकले बढ्दा ५ अर्ब ६९...
साताको पहिलो कारोबार दिन राताम्मै रहेको शेयर बजारमा दोस्रो दिन भने उछाल देखिएको । आज नेप्से परिसूचक ४०.४६ अंकले बढेर २५१५.०३ अंकमा पुगेको छ । यो संख्या आइतबारको तुलनामा १.६४ प्रतिशत बढी हो । आज राम्रा र बलिया क्मपनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । इन्डेक्स ६.४६ अंकले बढेर ४५३.७५ अंकमा पुगेको हो ।
शेयर बजार राताम्मै : नेप्से ८० अंकले घट्दा साढे ८ अर्बको...
साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ अंकमा झरेको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.१२ प्रतिशत कम हो । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १४.५३ अंकले घटेर ४४७.२९ अंकमा झर्यो ।
शेयर बजार ४५ अंकले घट्दा ६ अर्बको कारोबार, चन्द्रागिरी हिल्सको शेयरमा...
साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आज नेप्से परिसूचक ४४.९४ अंकले घटेर २५५४.१४ अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १.७३ प्रतिशत कम हो । बिहिबार राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज सेन्सेटिभ इन्डेक्स ८.५३ अंकले घटेर ४६१.८१ अंकमा झरेको छ ।
शेयर बजार २६०० बिन्दुमाथी, ४ कम्पनीमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारले २६०० बिन्दु पार गरेको छ । मंगलबार ११ः४५ बजेसम्म नेप्से परिसूचक ४३.६० अंकले बढेर २६२९.६१ अंकमा पुगेको छ । यो...
शेयर बजार राताम्मै, नेप्से १६ अंकले घट्दा ८ अर्ब ४१ करोडको...
साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । बिहिबार नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ अंकमा झरेको हो । आज राम्रा र बलिया कम्पनीहरुको मापकसेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १.६६ अंकले घटेर ४६३.४७ अंकमा झर्यो ।
शेयर बजार घट्यो, साढे ८ अर्बको कारोबार हुदाँ ४ कम्पनीमा पोजेटिभ...
बुधबार नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ अंकमा झरेको हो । आज राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.९२ अंकले बढेर ४५२.२९ अंकमा पुगेको हो । आज जलविद्युत, सामुहिक लगानी कोष, बैंकिङ्ग र लघुवित्त बोहक अन्य सबै समुहको सूचक घट्यो ।
शेयर बजार २५०० बिन्दुमाथी
बुधबार बजार खुलेको केही समयमा नै शेयर बजारले २५०० को बिन्दु पार गरेको छ । आज नेप्से परिसूचक नेप्से परिसूचक ४२.८७ अंकले बढेसंगै बजार २५१६ अंकमा पुगेको हो । अहिलेसम्म क वर्गका कम्पनीका मापम सेन्सेटिभ इन्डेक्स पनि ३.१० अंकले बढेर ४५४.४८ अंकमा पुगेको छ ।
शेयर बजारमा नयाँ रेकर्ड, १४ कम्पनीमा पोजेटिभ सर्किट
मंगलबार नेप्से परिसूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो अहिलेसम्मकै धेरै अंक हो । आज राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । मंगलबार सेन्सेटिभ इन्डक्स १४.१० अंकले बढेर ४५१.३८ अंकमा पुग्यो यो पनि नयाँ रेकर्ड हो ।
होटल समुह चम्किँदा शेयर बजारमा हरियाली, ८ कम्पनीमा पोजेटिभ सर्किट
सोमबार नेप्से परिसूचक ३७.७० अंकले बढेर २४०८.२४ अंकमा पुगेको छ । यो संख्या आइतबारको तुलनामा १.५९ प्रतिशत बढी हो । आज राम्रा र बलिया कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स ४.९५ प्रतिशतले बढेर ४३७.२८ अंकमा पुग्यो ।
शेयर बजार राताम्मै, ८ अर्ब २६ करोडको कारोबार हुँदा प्रभु लाइफमा...
आइतबार नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ अंकमा झरेको हो । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा २.२६ प्रतिशत कम हो । आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आइतबार इन्डेक्स ९.७३ अंकले घटेर ४३२.३३ अंकमा झर्यो ।