लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा खुद मुनाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७५.९३ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम १० कित्ता सेयर पाएका छन् भने भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।