Tag: एनएमबि बैंकबाट २४ घण्टाभित्रै लोन

कियाका गाडी किन्न एनएमबि बैंकबाट २४ घण्टाभित्रै लोन

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा.लि.का तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका हुन्।