Tag: काठमाडौं उपत्यका छोड्ने

उपत्यका छाड्नेको संख्या अत्यधिक, तीन दिनमा साढे चार लाख बाहिरिए

आफ्नो गाउँ फर्किने मानिसको भिडले यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दसैंको जस्तै चहलपहल देखिएको छ। बसपार्कमा यात्रुको चाप बढेको छ।