Tag: बैंक तथा वित्तीय संस्था

यी बैंकमा पाइन्छ सस्तो ब्याजमा कर्जा र बचतमा धेरै ब्याज

बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको सूचना अनुसार अधिकाशं बैंकको ब्याजदर बढेको छ ।

राष्ट्र बैंकको नयाँ निर्देशनले बैंक-वित्तिय संस्थाको सेयर लगानी अझै सुरक्षित भयो...

समग्रमा आजको निर्देशनले बैंक वित्तीय संस्थालाई थप बजबुत बनाउँने र पूँजी बजारका लगानीकर्ताहरुको लागि बैंक वित्तिय संस्थाको लगानी अझै सुरक्षित भएको महसूस भयो।

बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबार प्रर्बद्धनमा खर्च गर्नुपर्ने

निर्देशिकामा संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट ५ प्रतिशतसम्म विद्युतीय कारोबार प्रवद्र्धनका लागि खर्च गर्न सकिने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, सात पालिका अझै बैंकविहीन

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७७ बैशाख मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या २३, वित्त कम्पनीको संख्या २२, लघुवित्त वित्तीय संस्थाको संख्या ९० र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।

बिहिबारदेखि बैंक तथा वित्तीय संस्थाका सीमित कार्यालयमात्र खुल्ने

बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंकहरुको बिहिवारदेखि सीमित कार्यालयमात्र खुल्ने भएका हुन् ।

बैंकका एक चौथाइ कर्मचारीलाई सवारी पास, एक तिहाइबाट सेवा

एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ।

आन्तरिक कर्जा घट्यो, विदेशी विनिमय सञ्चिति बढ्यो

चालु आर्थिक वर्षको पहिलो आठ महिना फागुन सम्ममा कुल आन्तरिक कर्जा ४.८ प्रतिशतले बढेको छ । यो गत वर्षको भन्दा कम हो ।

निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घरजग्गा धितोमा ६५ प्रतिशत कर्जा

बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.६ प्रतिशतले बढेको हो ।