Tag: विश्व बैंक
विश्व बैंक र एडीबीसँग अर्थले गर्यो पोर्टफोलियो बैठक
विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरूको समीक्षा सम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ।
वातावरण सुधारका लागि नेपाललाई विश्व बैंकको पौने १३ अर्ब रुपैयाँ सहयोग
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकास मार्गका लागि सक्षम वातावरण सुधार गर्न मद्दत गर्नको लागि १२ अर्ब ७६ करोड करोड रुपैयाँ बराबरको विकास नीति सहयाता स्वीकृत गरेको हो ।
खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि विश्व बैंकको १० अर्ब...
नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर अर्थात १० अर्ब नेपाली रूपैंया बराबरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाललाई विश्व बैंकको तीन अर्ब डलर बराबरको वित्तीय सहयोग
नेपालले विश्व बैंकबाट ३ अर्ब डलर बराबरको वित्तीय सहयोग प्राप्त गरेको छ ।
आर्थिक पुनरुत्थानका लागि सरकार र विश्व बैंकबीच ४२ अर्ब रुपैयाँको सम्झौता
नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चातको पुनरुत्थानका पहललाई टेवा पु¥याउन सरकार र विश्व बैंकबीच छुट्टा–छुट्टै दुईवटा सम्झौता भएको छ ।
विश्व बैंकको नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशकमा जर्भोस
विश्व बैंकले नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि फारिस हदाद जर्भोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । असार १७ गतेदेखि नै लागू हुनेगरी उनलाई नियुक्त गरिएको हो ।
उर्जा क्षेत्रमा खर्च गर्न विश्व बैंकले १२ अर्ब ऋण दिने
कोरोना भाइरसको मारमा परेको अवस्थामा नेपालको उर्जा क्षेत्रलाई पुनरुत्थान गर्नका लागि उक्त ऋण सहयोग गरेको विश्व बैंकले उल्लेख गरेको छ ।
रेमिट्यान्स आप्रवाह २२ प्रतिशतले घट्ने
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण दक्षिण एशियामा आउने रेमिट्यान्समा करीब २२ प्रतिशतले कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । त्यो भनेको करीब १०९ अर्ब अमेरिकी डलर बराबरको रकम हो ।
कोरोना भाइरससँग लड्न विश्वबैकद्धारा ३ अर्ब ४८ करोड सहयोग
काठमाडौं, २५ चैत । विश्व बैंकले कोरोना भाइरससँग लड्न नेपाल सरकार आर्थिक सहयोग गर्ने भएको छ ।
विश्व बैंकले नेपाललाई २ करोड २९...




























